तलब भत्ता र सुरक्षालगायत सुविधा नलिने उर्जामन्त्री घिसिङको घोषणा
US Chautari
ऊर्जा मन्त्री, कुलमान घिसिङले
SHARE:
काठमाडौँ । ऊर्जा मन्त्री कुलमान घिसिङले तलब भत्ता, सुरक्षालगायत सुविधा नलिने बताएका छन् । सोमबार पदभार ग्रहणपछि मन्त्री घिसिङले यस्तो घोषणा गरेका हुन्।
उनले आफूले प्राप्त गर्ने तलब भत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताएका छन् ।