चितवन । चितवनको भरतपुरमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी भएको छ।
सोमबार काठमाडौँसहित देशका विभिन्न सहरमा जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज झन देशरैभरी आक्रोश पैदा भएको छ।
अहिले प्रदर्शनकारीले पार्टीका कार्यालयहरू निशाना बनाएका छन्।


