काठमाडौँ । आन्दोलनकारी युवाले सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
ठूलो सङ्ख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गर्न नसकेपछि कार्यालय उनीहरूले कब्जा गरेका हुन्
।