चल्न थाल्यो फेसबुक

SHARE:

काठमाडौँ । जेन जेडको आन्दोलन चर्किँदै जाँदा कतिपय इन्टरनेट सेवामा फेसबुकसहितका सामाजिक सञ्जाल पुनः चल्न थालेका छन् ।

फेसबुक प्रयोगकर्ताहरूले वर्ल्डलिंक, सुबिसु लगायतका सेवामार्फत सामाजिक सञ्जालहरू सुचारु भएको जानकारी दिएका छन् ।

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट