प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिबिच भेटवार्ता

SHARE:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबिच दुईपक्षीय भेटवार्ता भएको छ ।  चीनको थियाजिनमा प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबिच सोमबार भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहँदै आएका छन् ।  पाँच दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली शनिबार त्यसतर्फ गएका हुन् । त्यसक्रममा उच्चस्तरीय भेटवार्ता भइरहेका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट