काठमाडौंमा १९ वर्षीय किशोर झुण्डिएको अवस्थामा फेला

SHARE:

काठमाडौं । काठमाडौंमा एक १९ वर्षीय किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

बौद्ध कुमारीगालमा १९ वर्षीय जोन श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरी वृत्त बौद्वको टोली घटनास्थल पुगेको छ । घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट