समाचार

चर्चित सर्जक ओम छिनालको लयमा “एउटा कुरा भन्नै बाँकी छ”बजारमा

यहाँ धन सम्पतिमा माया गर्नेहरुको लास्कार रहेछ मैले चोखो माया गरे तिमीले बुझ्न सकिनौ ।साहेद म संग धन भएको हो भने एती पिडा भोग्न पर्ने थिएन होला । यस्तै शब्द भावमा अनुबन्धित चर्चित गायक मौसम

सडकमा कमल-(पुस्तक समीक्षा)

परिवर्तन हरेक अस्तित्वको आदिम चाहाना हो, किनकी समग्र अस्तित्वको आधिकारीक संस्था प्रकृति नै परिवर्तनको हिमाइती हो र पैरवीकर्ता पनि । मेरो वरिपरि तिनै चेतन र अचेतन  अस्तित्वहरु छन् , हुनुको अभिप्राय अस्तित्व हो र हिजो

`अविश्वासको प्रस्ताव फेस गर्न तयार छु´ : मुख्यमन्त्री लामा

मकवानपुर, ९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा तामाङले अविश्वासको प्रस्तावको सामना गर्न आफू तयार रहेको बताएका छन् । शुक्रबार २१ सांसदको हस्ताक्षरमा संसदीय दलका नेता तामाङविरुद्ध अविश्वास प्रस्ताव

मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता

मकवानपुर, ९ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउन पार्टीका सांसदहरुले हस्ताक्षर बुझाएका छन् । कांग्रेस संसदीय दलका २१ सांसदको हस्ताक्षरसहित शुक्रबार संसदीय दलमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ

प्रधानमन्त्री ओलीद्वारा तराई-मधेसको सुक्खा क्षेत्रको अवलोकन

महोत्तरी, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् । यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, ९ साउन । चितवनमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालक कालिका नगरपालिका २ बस्ने ३५ वर्षीय मुकुन्द कँडेल मृत्यु

नेपाल पत्रकार महासङ्घ चितवन शाखाद्वारा अक्षयकोष स्थापना

भरतपुर, ८ साउन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले पत्रकार कल्याणकारी अक्षयकोष स्थापना गरेको छ । कोषमा पहिलो रकम पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुलीले २५ हजार रुपैयाँ जम्मा गर्नुभएको छ । पत्रकारको स्वास्थ्य

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

काठमाडौं, ८ साउन । प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ । पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

भरतपुर, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश

रोटरी क्लव अफ भरतपुरको २२ औँ पदस्थापन सम्पन्न

भरतपुर, ७ साउन । समाजसेवामा सक्रिय अन्तर्राष्ट्रिय संस्था रोटरी क्लव अफ भरतपुरको २२ औँ पदस्थापन समारोह मंगलबार साँझ भरतपुर स्थित सिराईचुली होटलमामा सम्पन्न भएको छ । सो अवसरमा क्लवका रोटरी वर्ष २०२४/०२५ का अध्यक्ष विमलकुमार

पपुलर जागरण प्रालिले १०१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने

चितवन, ७ साउन । पपुलर जागरण प्रालिले स्थापना दिवसको अवसरमा १०१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने भएको छ । आफ्नो पहिलो स्थापना दिवसको अवसरमा पपुलरले कपाल काट्ने, कपडाको झोला बनाउने, टपरी बुन्ने र लागुऔषध दुर्व्यसनी

न्यू क्यापिटल कलेजद्वारा स्रस्टा खनाल सम्मानित

रत्ननगर, ७ साउन । रत्ननगर नगरपालिका – ४ स्थित न्यू क्यापिटल कलेजले २५ औँ वार्षिकोत्सव तथा रजत महोत्सवका अवसरमा कवि, कथाकार विश्वनाथ खनाललाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा