समाचार

मकवानपुरमा गत आर्थिक वर्षमा भएका दुर्घटनामा ५० जनाले गुमाए ज्यान

मकवानपुर, ६ साउन । मकवानपुरमा गत आर्थिक वर्ष २०८१/०८२ मा भएका दुर्घटनामा ५० जनाको ज्यान गएको छ । गत वर्ष ४०७ वटा दुर्घटनामा ५० जनाकाे मृत्यु भएकाे, १६३ जना गम्भीर घाइते तथा ८०२ जना सामान्य

एनआरएनए अष्ट्रेलियाको महासचिव पदमा चूडामणि सापकोटा (ज्ञानु) को उम्मेदवारी घोषणा

अष्ट्रेलिया (सिड्नी), ६ साउन । गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि महासचिव पदमा चूडामणि सापकोटा (ज्ञानु) ले उम्मेदवारी घोषणा गरेका छन् । अस्ट्रेलियाको नेपाली समुदायमा लामो समयदेखि सक्रिय रहँदै आएका सापकोटाले “स्थायित्व, रणनीति र

मदन पुरस्कारको श्रेष्ठ सूची सार्वजनिक

काठमाडौँ, ६ साउन । २०८१ सालको मदन पुरस्कारका लागि छनोट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले मंगलबार सात पुस्तकको सूची सार्वजनिक गरेको हो । सूचीमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो’,

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८१ को उत्कृष्ट १० कृतिको सूची सार्वजनिक

भरतपुर, ६ साउन । कविडाँडा साहित्य समाज चितवनले कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८१ का लागि उत्कृष्ट सूची सार्वजनिक गरेको छ । समाजका अध्यक्ष एलबी क्षेत्रीले मङ्गलबार बिहान सामाजिक सञ्जालमार्फत उत्कृष्ट १० आख्यान कृतिको सूची सार्वजनिक गरेका

मेरो मानसपटलमा बीपी (सान्दाजु)

आज ४३ औं बीपी स्मृति दिवस । स्नेहपूर्वक ‘सान्दाजु’ भनेर सम्बोधन गरिने जननायक बीपी कोइरालालाई विशेष सम्झना गर्ने दिन । बीपी कोइरालाको जीवन, विचार, राजनीतिक दर्शन तथा दृष्टिकोण, पारिवारिक विरासत र ऐतिहासिक योगदानका साथै उहाँको

एक्सपर्ट चितवनमा आज वर्ष कै ठुलो शैक्षिक मेला, ५० बढी युनिभर्सिटी भेट्न पाइने

चितवन, ६ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनमा आज मंगलबार ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेट्न पाइने भएको छ । वर्षकै ठूलो शैक्षिक मेला ‘द एक्सपर्ट एज : ग्लोबल एजुकेशन

बेलायतबाट आएका पूर्वविद्यार्थी कँडेलले दिए बालकुमारी माविका शिक्षकलाई तालिम

चितवन, ६ साउन । बालकुमारी माध्यमिक विद्यालय नारायणगढका पूर्वविद्यार्थी नरेन्द्र कँडेलले बेलायतबाट चितवन आएर सोही विद्यालयका शिक्षकहरूलाई शिक्षण सुधार सम्बन्धी तालिम दिएका छन् । विद्यालयको शैक्षिक गुणस्तर वृध्दिका लागि कँडेलले तीन दिनसम्म शिक्षकहरूलाई बेलायती शिक्षा

रेडियो संकेतले गैंडाकोटमा खुला तीज गीत प्रतियोगिता गर्ने

गैंडाकोट, ५ साउन । नेपाली नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा रेडियो संकेत ९३ मेगाहर्जले बृहत खुला तीज गीत प्रतियोगिता – २०८२ आयोजना गर्ने भएको छ । जिल्लाभरिका नयाँ तथा पुराना कलाकारहरूको प्रतिभा उजागर गर्न

न्यू क्यापिटल कलेजले स्रस्टा खनाललाई सम्मान गर्ने

रत्ननगर, ५ साउन । कवि, कथाकार विश्वनाथ खनाल सम्मानित हुने भएका छन् । रत्ननगर नगरपालिका – ४ स्थित न्यू क्यापिटल कलेजले २५ औँ वार्षिकोत्सव तथा रजत महोत्सवका अवसरमा खनाललाई सम्मान प्रदान गर्न लागिएको हो ।

न्यू क्यपिटल कलेजले रजत महोत्सव मनाउने

रत्ननगर, ५ साउन । रत्ननगर नगरपालिका – ४ स्थित न्यू क्यपिटल कलेजले २५ औँ वार्षिकोत्सव तथा रजत महोत्सव मनाउने भएको छ । कलेजले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी वर्षभरी २२ वटा शीर्षकमा विविध कार्यक्रम गरी

लायन्स क्लब अफ रत्ननगर मीड नेपालद्वारा परियारलाई ह्विलचेयर सहयोग

रत्ननगर, ५ साउन । रत्ननगर वडा नं २ टाँडी निवासी शिव परियारलाई ह्विलचेयर प्रदान गरिएको छ । लायन्स क्लब अफ रत्ननगर मीड नेपाल ले उनलाई ह्विलचियर सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि वडा नं

देवघाटमा बनेको विद्युतीय शवदाह सञ्चालनमा आउने

चितवन, ५ साउन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह भवनको निर्माण कार्य सम्पन्न भएको छ । विद्युत् र मेसिन जडानसँगै आगामी भदौदेखि शवदाह पूर्ण रूपमा सञ्चालनमा आउने भएको हो ।