
के पृथ्वी फुट्दै छ?
पढ्न लाग्ने समय : २ मिनेट, के पृथ्वी फुट्दै छ? अहिले मानिसमा यस्तै प्रस्नहरु आउन थालेका छन् । हो अफ्रिकामा पृथ्वी आफैं विस्तारै चिरिँदैछ। केन्या र इथियोपियाको सीमावर्ती क्षेत्रमा रहेको Turkana Rift वैज्ञानिकहरूको ध्यानको केन्द्र

पढ्न लाग्ने समय : २ मिनेट, के पृथ्वी फुट्दै छ? अहिले मानिसमा यस्तै प्रस्नहरु आउन थालेका छन् । हो अफ्रिकामा पृथ्वी आफैं विस्तारै चिरिँदैछ। केन्या र इथियोपियाको सीमावर्ती क्षेत्रमा रहेको Turkana Rift वैज्ञानिकहरूको ध्यानको केन्द्र

प्रकाश सिग्देल ,अमेरिका, पढ्न लाग्ने समय : २ मिनेट, अमेरिकामा बसोबास गर्दै आएका नेपाली समुदायका लागि डा ह्यारी भण्डारी एक परिचित र सम्मानित नाम हो। अमेरिका मेरिल्याड राज्यका स्टेट डेलिगेटका रूपमा सक्रिय भण्डारीले राजनीतिक भूमिकासँगै

प्रकाश सिग्देल,वासिङ्टन, डी.सी, पढ्न लाग्ने समय १ मिनेट, संयुक्त राज्य अमेरिकामा हराइरहेको रिपोर्ट भएका दुई नेपाली नागरिकलाई खोजिकार्यमा सहयोग पुर्याउन वासिङ्टन, डी.सी.स्थित नेपालको दूतावासले अपिल गरेको छ । प्रेस बक्तब्य जारी गर्दै दूतावासले हराइरहेका व्यक्तिहरूका

प्रकाश सिग्देल, पढ्न लाग्नो समय : १ मिनेट, मानव जीवनको सबैभन्दा निश्चित सत्य भनेको मृत्यु हो। तर कहिल्यै मर्नु नपर्ने अवस्था—अमरता—यदि सम्भव भयो भने संसार कस्तो हुन्थ्यो ? यो प्रश्नले विज्ञान, दर्शन र कल्पनालाई एकै

प्रकाश सिग्देल , पढ्न लाग्ने समय: १ मिनेट, आजको आधुनिक र व्यस्त जीवनशैलीमा धेरै मानिस “गुप्त ज्ञान”वा “रहस्यमय सत्य” खोज्ने प्रयास गर्छन्। तर वास्तविकता के हो भने, यस्तो ज्ञान कुनै लुकेको किताब वा जादुई स्थानमा

प्रकाश सिग्देल पढ्न लाग्ने समय : १ मिनेट ३० सेकेन्ड बाल्टिमोर काउन्टी कम्युनिटी कलेज CCBC ले नयाँ वेल्डर प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने भएको छ । डन्डक क्याम्पसमा नयाँ १२,००० स्क्वायर फुटको वेल्डिङ प्रशिक्षण केन्द्र सिलन्यास

प्रकाश सिग्देल पढ्न लाग्ने समय : १ मिनेट ५० सेकेन्ड दोलखा जिल्लाको उच्च पहाडी भू–भागमा अवस्थित Sailung क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख आकर्षण बनेको छ। “सय डाँडाको भूमि” भनेर चिनिने Sailung वास्तवमा

पढ्न लाग्ने समय : १ मिनेट ३० सेकेन्ड, अमेजन जंगल भित्र रहेका असम्पर्कित जनजातिहरू आजको आधुनिक विश्वका लागि अझै पनि ठूलो रहस्य बनेका छन्। वैज्ञानिकहरू र अनुसन्धानकर्ताहरूका अनुसार अमेजन जंगलमा करिब १०० भन्दा बढी यस्ता

प्रकाश सिग्देल,वासिङ्टन डिसी, पढ्न लाग्ने समय :२ मिनेट नेपालका दुर्गम भेगहरूमा लुकेका यस्ता सुन्दर ठाउँहरू छन्, जसले एकपटक पुग्ने जोकोहीलाई जीवनभर नबिर्सिने अनुभव दिन्छ। डोल्पाको मुटुमा अवस्थित Shey Phoksundo Lake त्यस्तै एक “लुकेको स्वर्ग” हो

प्रकाश सिग्देल, वासिङ्टन डिसी, पढ्न लाग्ने समय :३ मिनेट जुम्ला नेपालको कर्णाली प्रदेशमा पर्ने एक दुर्गम तर ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण जिल्ला हो। समुद्री सतहबाट करिब २,३०० देखि ४,००० मिटर उचाइमा रहेको यो

वासिङ्टन डिसी, पढ्न लाग्ने समय १ मिनेट, नेपालमा Climate Change को असर पछिल्ला वर्षहरूमा झन् तीव्र बन्दै गएको देखिएको छ। पछिल्ला अध्ययन र सरकारी निकायहरूको तथ्यांक अनुसार तापक्रम वृद्धि, अनियमित वर्षा र चरम मौसमीय घटनाले

वासिङ्टन डिसी, पढ्न लाग्ने समय : १ मिनेट , कृत्रमि बुद्धमित्ता AI को तीव्र वकिाससँगै वश्विव्यापी शेयर बजारमा नयाँ उत्साह देखएिको छ। विशेषगरी गरी प्रवधि टेक कम्पनीहरूतर्फ लगानीकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। पछल्लिा