समाचार

डिजिटल डाटा

सिंहदरबारका डिजिटल डाटा नष्ट नभएको दाबी

काठमाडौं । जेनजी प्रदर्शनकारीले मंगलबार मुख्य प्रशासनिक भवन सिंहदरबारमा आगजनी गरेपछि त्यहाँका प्रायः भौतिक संरचनामा क्षति पुगेको छ । तर, त्यहीँभित्र रहेको विभिन्न सरकारी निकाय र कार्यालयका डिजिटल तथ्यांक (डाटा) मा खासै असर नपुगेको एकीकृत

योगेश भट्टराई

पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने योगेश भट्टराईको प्रस्ताव

काठमाडौँ। नेकपा एमालेको सचिव योगेश भट्टराईले पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । जेन जेड आन्दोलनले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेपछि सचिव भट्टराईले पार्टी नेतृत्वमा पनि पुनर्गठनको

नेपाली सेना

अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह

काठमाडौँ । जेन जेड नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा तथा अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाले आग्रह गरेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले बुधबार

हवाई आक्रमण

कतारमा इजरायली हवाई आक्रमण

दोहा । कतारको राजधानी दोहामा इजरायलले गरेको हवाई आक्रमणमा हमासका कम्तीमा पाँच सदस्य मारिएका छन्। तर हमासले आफ्नो वार्ता टोलीलाई लक्षित गरिएको हत्या प्रयास भने असफल भएको दाबी गरेको छ। हमासका अनुसार अमेरिकी प्रस्तावमा आधारित

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक

सेनाको नियन्त्रणमा

आन्दोलनको मौका छोपेर लुटपाट गर्ने २६ जना सेनाको नियन्त्रणमा

काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाटमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न आरोपमा उनीहरूलाई

जेन जेडको आह्वान

जेन जेडको आह्वान : वार्ता गर्ने चरणमा प्रवेश गर्दैछौँ, तोडफोड र लुटपाट नगर्नुहोस्

काठमाडौँ । जेन जेड आन्दोलनका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले आन्दोलनलाई शान्तिपूर्ण, अनुशासित र अहिंसात्मक ढङ्गले अघि बढाउन सम्पूर्ण सहभागीहरूलाई आह्वान गरेका छन्। मंगलबार जारी विज्ञप्तिमा यादवले आन्दोलनको नाममा भइरहेको लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै

देउवा दम्पत्ती

आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई घाइते अवस्थामा देखिएको छ । उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन सकेको छैन ।

रास्वपा

रास्वपाका सांसदले दिए सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । आज बसेको संसदीय दलको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बताए । बैठकपछि उनले भने, ‘देशको मुख्य सम्पति जेन जीको

प्रहरी घेरा तोड्दै सिंहदरवारतर्फ अघि बढे जेन जेड

काठमाडौँ । पुतली सडक क्षेत्रबाट जेन जेड आन्दोलनकारीहरूले प्रहरीको सुरक्षा घेरा तोड्दै सिंहदरवारतर्फ अघि बढेका छन्। सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरू राजधानीका प्रमुख स्थानहरूमा विरोध प्रदर्शन गर्दै आएका छन्। पुतली सडकमा भीड

गगन थापा

एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै काँग्रेसका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएका छन् । महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति निकाले पार्टी सभापति

आगजनी

भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी

चितवन । चितवनको भरतपुरमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी भएको छ। सोमबार काठमाडौँसहित देशका विभिन्न सहरमा जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज झन देशरैभरी आक्रोश पैदा भएको छ। अहिले प्रदर्शनकारीले पार्टीका कार्यालयहरू