
जेन जेड आन्दोलनका क्रममा मृत्यु भएकाहरूका आफन्तले पोस्टमार्टम गर्न नदिने
काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा मृत्यु भएकाहरूका आफन्तले पोस्टमार्टम गर्न नदिने बताएका छन् । गत सोमबार र मंगलबार भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका मृतकका आफन्तले शव पोस्टमार्टम गर्न नदिने बताएका हुन् ।










