
कटुवा पेस्तोलसहित एक जना पक्राउ
काठमाडौँ । कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार बिहान एक थान कटुवा पेस्तोलसहित मण्डनदेउपुर नगरपालिका-७ घर भई हाल बनेपा नगरपालिका-९ मा कोठामा बस्ने सन्तोष श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले पक्राउ गरेको










