समाचार

गाडी दुर्घटना

भारतमा गाडी दुर्घटना : ४ नेपालीको मृत्यु, २ जना घाइते

काठमाडौं । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका-४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६

पक्राउ

विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ

झापा । जेन जेड आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी यहाँ पक्राउ परेका छन् । यही भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र

निर्वाचन आयोग

आमनिर्वाचनको आन्तरिक तयारीमा जुट्यो आयोग

काठमाडौ । निर्वाचन आयोग आमनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ। आयोगले अबको केही दिनभित्रै प्रधानमन्त्रीसँग थप छलफल गर्ने गरी आन्तरिक तयारीलाई तीव्र बनाएको हो। तोकिएको मितिमा निर्वाचन गराउन आयोग सक्षम रहेको आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद

मौसम पूर्वानुमान

यी जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश

डोनल्ड ट्रम्प

टिकटकको स्वामित्वमा चीनसँग सैद्धान्तिक सहमति भएको राष्ट्रपति ट्रम्पको घोषणा

एएफपी । संयुक्त राज्य अमेरिकाले सोमवार टिकटकको विवादलाई समाधान गर्न चीनसँग सम्झौताको ‘ढाँचा’ तयार गरिएको घोषणा गरेको छ । सम्झौताका लागि चिनियाँ स्वामित्वको एपलाई अमेरिकी नियन्त्रित स्वामित्वमा सार्न सैद्धान्तिक सहमति भएको हो । अमेरिकी राष्ट्रपति

संवैधानिक आयोग

संवैधानिक आयोगका दुई पदाधिकारीको राजीनामा स्वीकृत

काठमाडौ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषदबाट सिफारिस भएर नियुक्त भएका संवैधानिक आयोगका २ जना पदाधिकारीले राजीनामा दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद ढुंगेल र मधेसी आयोगका सदस्य

अर्थमन्त्री खनाल

स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले स्वकीय सचिवालय नराख्ने बताएका छन् । आफ्नो लागि एक सवारी चालक भए पुग्ने उनको भनाइ छ । आज सिंहदरवारमा पदभार ग्रहणपश्चात् उनले यस्तो घोषणा गरेका हुन् । गाडीमा

कुलमान घिसिङ

विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने ऊर्जा मन्त्री घिसिङको पहिलो निर्णय

काठमाडौँ । नवनियुक्त ऊर्जा मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जा मन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् । मन्त्री घिसिङले विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय

गृहमन्त्रीस्तरीय निर्णय

राष्ट्रिय शोक मनाउने गृहमन्त्रीस्तरीय निर्णय

काठमाडौं । जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गृह मन्त्रालयले गरेको छ । उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली लगत्तै सो निर्णय गरेका हुन् । शोक

केन्द्रीय समिति बैठक

बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले विकसित घटनाबारे महत्त्वपूर्ण निर्णय लिन भन्दै बैठक बोलाइएको हो। बैठक असोज ८ गते काठमाडौंमा बस्नेछ।

नारायणगढ-मुग्लिन सडक

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन । पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना-५ स्थित तुइन खोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको

शपथ

तीन मन्त्रीले लिए शपथ

काठमाडौं । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न