समाचार

शंकर पोखरेल

‘आफ्नै भूलबाट नसिक्ने मूर्ख मानिन्छन्’ : शंकर पोखरेल

काठमाडौ । जेनजी आन्दोलनका कारण सत्ता खोसिएपछि चिन्तामा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले अरूलाई दोष दिनुभन्दा गल्तीबाट पाठ सिक्नुपर्ने महसुस गरेका छन्। हाल फुर्सदमा रहेका उनले डा. भेषबहादुर थापाको ‘राष्ट्र-परराष्ट्र’ पुस्तक पढेपछि गल्ती स्वीकार गरेका हुन्। थापाको भनाइ उद्धृत

चितवन जिल्ला अदालत

चितवन जिल्ला अदालतबाट सेवा सुरु

चितवन । चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ । जेन जेड आन्दोलनका क्रममा क्षतिग्रस्त भएको अदालतले सामान्य सेवाहरू सुरु गर्न लागेको हो । कार्यालयका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार आजदेखि बन्दी प्रत्यक्षीकरण

सिंहदरवार

इतिहासको गर्वसँग फेरि उठ्नेछ सिंहदरवार

काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा भएको आगजनीले सिंहदरवार खण्डहर बनेको छ । तर पनि चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डा अझै शिरमा फहराइरहेको छ । झण्डासँगै आशा र विश्वासको सन्देश बोकेर उभिएको छ, सिंहदरवार । आगोका

तीन मन्त्री

तीन मन्त्रीको शपथ आज

काठमाडौँ । अन्तरिम सरकारका तीन नयाँ मन्त्रीहरूको शपथ सोमबार हुँदैछ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई

राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलबाट जितिया पर्वको शुभकामना

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू, मधेशी तथा केही अन्य समुदायका

कारागार कार्यालय चितवन

चितवन कारागारमा २३५ कैदीबन्दी फर्किए

चितवन। कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन्। गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका

पाकिस्तान

प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री

रेशम चौधरी

रेशम चौधरीले छोडे नाउपा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी,

सुमना श्रेष्ठ

सुमनाले छोडिन् रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्। सुमनाले रास्वपा छोडेको घोषणा गर्दै भनिन्, “अब खुल्लारुपमा आक्रमण गर्न चाहे पनि सजिलो बनाइसकेको छु। मनलाग्दी चल्न चाहेको बेला

चितवन

चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै

चितवन । जेनजी आन्दोलनका कारण बन्द भएका चितवनका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । यही भदौ २४ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालय विद्यालय बन्द भएका थिए । शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै

जेनजी आन्दोलन

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख राहत

काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् ।

प्रधानमन्त्री सुशीला कार्की

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन्