समाचार

जनमत

जनमतका ६ केन्द्रीय नेताद्वारा पार्टी परित्याग गरेको घोषणा

काठमाडौँ। डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताले पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन हिजो अल्टिमेटम दिएका ६ नेताले बिहीबार (आज) साधारण सदस्य समेत नरहने

देवराज घिमिरेले

सभामुख घिमिरेले भने – संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । संसद्‍ विघटनको घटनालाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारहरूको जिज्ञासमा सभामुख घिमिरेले यस्तो बताएका हुन् । जेनजी आन्दोलनका

भारत

‘चाडपर्व छोडेर काम खोज्न भारत’

दोधारा चाँदनी । हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ । यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दसँैको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ

सौराहा

पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द

चितवन । यहाँको पर्यटकीय क्षेत्र सौराहाका होटलहरुमा पर्यटकले धमाधम बुकिङ रद्ध गरेका छन् । पर्यटकीय याममा समेत पर्यटकले बुकिङ रद्द गरेका हुन् । गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपछि अन्तरराष्ट्रिय जगतमा नकारात्मक

प्रकाशमान सिंह

जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी युवा आन्दोलनको आडमा राजनीतिक दलहरुले ल्याएका उपलब्धिमाथि धावा बोलिएको टिप्पणी गरेका छन् । बिहीवार गणेशमान सिंहको २८ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले राजनीतिक उपलब्धि

राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टीको नाम लिएर उद्योगी, व्यवसायी, न्यायालय, कर्मचारी धम्क्याउनेलाई छानबिन गरी कारबाही गर्नू’: रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जेन जेड आन्दोलनको फाइदा उठाउँदै पार्टीको नाम लिएर धम्की दिनेलाई छानबिन गरी  कारबाही गर्न आग्रह गरेको छ। रास्वपाका प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै पार्टीको नाम लिएर उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ

कालीगण्डकी करिडोर

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी । लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा सडक माथिबाट पहिरो खसेपछि बुधवार बिहानदेखि उक्त सडक पूर्ण रूपमा

मुग्लिन–नारायणघाट सडक

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

काठमाडौँ । तुइन खोला छेउमा सामान्य पहिरो खसेकोले एकतर्फी भएको मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै बिहान ८ः३० बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । यस सडकखण्डको

गाडी दुर्घटना

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले आज बिहान सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा ६८ वर्षीय पैदलयात्रीको मृत्यु भएको

अमेरिका

अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते

एजेन्सी । अमेरिकाको पेन्सिलभेनियामा गोली हानेर तीन प्रहरी अधिकारीको हत्या गरिएको छ। गोली लागेर अन्य दुई प्रहरी गम्भीर घाइते पनि भएको बीबीसीले जनाएको छ। अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका बेला घटना भएको बताएका छन्। पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त

सप्तकोशी

कोशी ब्यारेजका २७ ढोका खोलिए

धरान (सुनसरी) । सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन् । आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि

माधवकुमार नेपाल

इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले इतिहासका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने बताएका छन् । बुधबार शोक वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता