समाचार

राष्ट्रिय सभा

राष्ट्रिय सभामा ३ वटा विधेयक बाँकी

काठमाडौं । प्रतिनिधि सभा विघटन भएसँगै संघीय संसद्‍मा विचाराधीन ३० वटा विधेयक निष्किृय भएका छन् । संविधानत: प्रतिनिधि सभा विघटन भएपछि प्रतिनिधि सभामा उत्पति भएका र राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेका दुवै खाले

कोराला नाका

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी । मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि नेपाली व्यापारीहरूले कोराला नाकाबाट

विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा, यस्तो छ महत्त्व

काठमाडौं । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन्। प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएको हो। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति

ट्रम्प

जन्मदिनका अवसरमा मोदीलाई ट्रम्पले गरे फोन

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आज (सेप्टेम्बर १७) ७५औँ जन्मदिन हो। यस अवसरमा उनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुभकामना दिएका छन्। यस क्रममा दुई नेताबीच रुस-युक्रेन युद्धबारे पनि छलफल भएको छ। ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘मेरा मित्र प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा

नारायणगढ-मुग्लिन सडक

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी

ई-७ भिसा

अब ई-७ भिसामा नेपाली कामदार कोरिया जान नपाउने

काठमाडौँ । ई-७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन्। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गरेर गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने बताएसँगै ई-७ भिसामा कोरिया जाने बाटो नखुलेको

बालेन

हर्कलाई बालेनको जवाफ- म तिमीलाई एकतर्फी माया गर्न छाड्दिनँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफूले सधैँ माया गरिरहने बताएका छन् । पछिल्लो समय साम्पाङले दिएको आफूलक्षित अभिव्यक्तिको प्रतिउत्तर दिँदै बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ,

प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबिच भेट

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन्। दाहालको सचिवालयका अनुसार, भेटमा देशको विकसित

जेन जेड आन्दोलन

जेन जेड आन्दोलनमा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जा मन्त्री घिसिङ र गृहमन्त्री अर्याल सहभागी

काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल सहभागी भएका छन् । ऊर्जा मन्त्री कुलमान घिसिङ गोपीकृष्ण हलबाट र गृह तथा कानुन मन्त्री अर्याल

चितवन कारागार

गैँडासँग सम्बन्धित मुद्दाका कैदी बन्दी भागेपछि संरक्षणमा चुनौती

चितवन । चितवन कारागारबाट एकसिंगे गैँडासँग सम्बन्धित मुद्दाका कैदी बन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् ।

प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीद्वारा वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् । मंगलवार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले विशेष

प्रचण्ड

क्षतिग्रस्त पार्टी कार्यालय हेर्न पेरिसडाँडा पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्। जेनजी आन्दोलनका क्रममा आगजनि र तोडफोड भएको पार्टी कार्यालय अवलोकन गर्न आज पुगेका हुन्। जेन जी आन्दोलनले उग्र रूप लिएपछि प्रचण्ड