समाचार

मन्त्रिपरिषद्को बैठक

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्दै छ । अहिले केहीबेरमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो बैठकमा मुख्यतः नियमित प्रस्तावहरू माथि छलफल र निर्णय हुने बताइएको छ भने कतिपय विशेष निर्णयहरूसमेत आउन सक्ने

मन्त्री घिसिङ

मन्त्री घिसिङ र स्विस राजदूतबिच भेटवार्ता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबिच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत मेउलीले स्विट्जरल्याण्डका तर्फबाट

डा.बाबुराम भट्टराई

‘राजनीतिबाट अलग भएको छैन’: बाबुराम भट्टराई

काठमाडौँ । नेसपा नयाँ शक्तिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिए पनि राजनीतिबाट अलग नभएको बताएका छन् । नेतृत्वमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न अध्यक्ष पद त्यागेको उल्लेख गर्दै उनले भने,

केन्द्रीय समिति बैठक

माओवादी बैठक उदघाटनमा होहल्ला, पत्रकारलाई बाहिर निकालियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको सुरुमै होहल्ला भएको छ । होहल्लापछि पत्रकारहरुलाई बाहिर निकालिएको छ । बैठक उदघाटन समारोहको रिपोर्टिङ गर्न पत्रकारहरु गएका थिए । बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङ

वर्षमान पुन

‘जेनजीको एजेण्डालाई समर्थन गर्दा पनि पार्टी कार्यालयदेखि नेताहरूको घर जलाइएको विषयमा छानबिन हुनुपर्छ’: बर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेनजी पुस्ताको एजेन्डालाई आफ्नो पार्टीले समर्थन गरेको भए पनि पार्टी कार्यालयदेखि नेताहरूको घर जलाएको विषयमा छानबिन गर्नुपर्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जेनजी पुस्ताले

माटो

माटो बेचेर दसैँ खर्चको जोहो

महोत्तरी । दसैँ नजिकिँदै गर्दा यहाँका आर्थिक अवस्था कमजोर भएका परिवारले माटो बेचेर खर्चको जोहो गर्न थालेका छन् । सधैँ खर्चको व्यवस्थापन गर्न सकस पर्ने यहाँका गरिब परिवारले नवरात्र सुरु भएसँगै घर लिपपोत गर्ने विभिन्न

चौथो दिन

नवरात्रको चौथो दिन: कुष्माण्डा देवीको पूजा तथा आराधना गरिँदै

काठमाडौ । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिनमा आज देशभरका शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठामा देवी भवानी कुष्माण्डा माताको पूजा–आराधना भव्य रूपमा गरिन्छ । पौराणिक मान्यताअनुसार सम्पूर्ण ब्रह्माण्डमा व्याप्त जीवित तथा निर्जीव तत्त्व सबै

निर्वाचन आयोग

निर्वाचन आयोगको बैठक बस्दै

काठमाडौं । निर्वाचन आयोगको बैठक बस्दैछ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आजको बैठकबाट मतदाता नामावली संकलन खुलाउने निर्णय हुनेछ । सरकारले बुधबार मतदाता नामावली खुलाउने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश अनुसार

नेपाल टेलिकम

नेपाल टेलिकमको बिलिङमा समस्या

काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड फोनको बिलिङमा समस्या देखिएको छ । यसका कारण बिहीबार बिहानदेखि हजारौं पोस्टपेड तथा प्रिपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) भएको छ । करिब ८ घण्टाभन्दा बढी

हात्ती आक्रमण

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । झापाको विर्तामोड नगरपालिका–७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । विर्तामोड–७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी

माओवादी केन्द्र

माओवादी केन्द्रीय समिति बैठक आज देखि, १२ वटा समूह बनाई छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिित बैठक आज देखि शुरु हुँदैछ । अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफु नेतृत्वको केन्द्रीय समितिलाई विघटन गदै मंसिरमा महाधिवेशन गर्ने गरी महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गदैछन् ।

इजरायल

इजरायलले गाजामा गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनी मारिए

एजेन्सी । इजरायलले बुधबार गाजा पट्टीमा गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको स्थानीय अस्पतालले बताएका छन्। आपत्‌कालीन कर्मचारीहरूका अनुसार गाजा सहरको दराज क्षेत्रको फिरास बजारनजिकै घरबारविहीन परिवारहरूका लागि बनाइएका भवन र पालमा मात्र