समाचार

बडादसैँ परम्परा

बडादसैँ परम्परा : गोरखाबाट काठमाडौँ पठाइयो फूलपाती

गोरखा । गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली आज बिहान ७:३० बजे शुभसाइतमा पठाइएको छ। दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी फूलपाती बोकेर ल्याई सरकारी गाडी (बा २ झ ३८८२ नं) मा

जाँचबुझ आयोग

ओली र लेखकसहित ५ जनालाई विदेश भ्रमणमा राेक लगाउनुपर्ने जाँचबुझ आयोगको निर्णय

काठमाडौँ। जेन जेड आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ । आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज

प्रतिनिधि सभा

संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारबाहीको विवरण सार्वजनिक गरेको छ । हालै सार्वजनिक गरेको विवरणमा १२ वटा बुँदामा अधिवेशनका गतिविधि समेटिएका छन् । प्रतिनिधि सभाको छैटौँ अधिवेशन २०८२ साल वैशाख १२

पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा शाहले दसैँमा सर्वसाधारणलाई टीका–जमरा नलगाइदिने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको विजया दशमीका अवसरमा टीका तथा जमरा सर्वसाधारणलाई नलगाउने भएका छन् । आइतबार दसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले आम नागरिक शोकमग्न

नवरात्र

नवरात्रको छैटौँ दिन: देवी कात्यायनीको पूजा आराधना

काठमाडौँ । बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ। अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ। धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको पूजा गरे

नेपाली कांग्रेस

कांग्रेसले यस वर्ष चियापान नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको वार्षिक चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ। वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला निर्वासनबाट फर्केपछि ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’सहित शुरु भएको

गाडी दुर्घटना

सल्यानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु

सुर्खेत । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ‎मृत्यु हुनेमा १ महिला र २ पुरुष छन् । उनीहरूको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले बताए। आइतबार

शिक्षामन्त्री पुन

जेन-जी घाइतेलाई उपचारको भन्दा आन्दोलनका मागको चिन्ता छ : शिक्षामन्त्री पुन

काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई ट्रमा सेन्टरमा पुगेर भेट गरेका छन् । शनिबार मन्त्री पुनले ट्रमा सेन्टरमा पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

हर्क साम्पाङ

हर्क साम्पाङले मागे सुशीला कार्कीको राजीनामा

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् । जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै उनले कार्कीको राजीनामा मागेका हुन् । उनले जेनजीको माग आफूले पुरा गर्ने

नवरात्र

नवरात्रको आज पाँचौ दिन : देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै

काठमाडौ । पहाडमा बसेर संसारमा रहेका जीवहरूमा नवचेतना प्रदान गर्ने देवीको रूपमा स्कंदमातालाई आश्विन शुक्ल पञ्चमी अर्थात आजकै दिन पूजा तथा आराधना गरिन्छ । कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता

हमास

हमासले भन्यो- नेतन्याहुले संयुक्त राष्ट्रसंघमा बोलेका कुरा झुट

एजेन्सी । हमासले संयुक्त राष्ट्रसंघको महासभामा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दिएको भाषण ‘भ्रामक’ भएको बताएको छ। शुक्रबार न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेतन्याहुले प्यालेस्टाइनलाई देशको दर्जा दिनु ‘पूर्ण पागलपन’ र ‘लज्जास्पद’ भनेका थिए। साथै

प्रधानमन्त्री

प्रतिनिधि सभाको आगामी निर्वाचनमा सहभागी हुन प्रधानमन्त्री कार्कीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचनमा सबै नागरिकलाई सक्रिय रूपमा सहभागी हुन आह्वान गरेकी छन्। आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त समेत