समाचार

ओमप्रकाश अर्याल

विपद् व्यवस्थापन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिकसँगको सम्बन्ध उच्च बनाउन निर्देशन दिएका छन्। आज असोज १७ देखि असोज २० गतेसम्म कोसी,

विपिन जोशी

ट्रम्पको २० बुँदे योजना लागू भए विपिनको अवस्था सार्वजनिक हुने

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-हमास युद्धविरामका लागि सार्वजनिक गरेको २० बुँदे योजना कार्यान्वयन भएमा गाजामा बन्दी बनाइएका नेपालका विपिन जोशीसहित सबै बन्दीहरूको अवस्था सार्वजनिक हुने भएको छ। ट्म्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सोमबार

नरेन्द्र मोदी

गाजामा युद्धविराम गर्ने ट्रम्प प्रस्तावलाई मोदीले गरे स्वागत

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्धविरामका लागि ल्याएको २० बुँदे बृहत् योजनालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन्। ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएको घोषणा सार्वजनिक भएको केही

एमाले

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौँ । जेनजेड आन्दोलन पछिको घटनाक्रमबारे छलफल गर्न एमाले केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । आन्दोलन पछिको घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७-२९ मा काठमाडौँमा बस्ने भएको

प्रधानमन्त्री

प्रधानमन्त्री कार्कीको सचिवालयमा तीन सल्लाहकारको नियुक्ति

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त गरेकी छिन्। प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। खनाल ‘द हिमालयन टाइम्स’ दैनिकका पूर्व सम्पादक हुन्। त्यसैगरी, प्रधानमन्त्रीका सल्लाहकार तथा प्रमुख स्वकीय

नवरात्र

नवरात्रको आठौँ दिन: आज महागौरीको पूजा गरिँदै

काठमाडौ । नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट

जेनजी भ्रष्टाचार

आन्दोलनमा उत्रिए पेरुका जेनजी

काठमाडौँ। दक्षिण अमेरिकी मुलुक पेरुका जेनजी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका छन्। सेप्टेम्बर २७ मा राजधानी लिमामा हजारौँ युवाले राष्ट्रपति दीना बोलुआर्तेविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ

अमेरिका

अमेरिकाको चर्चमा गोलाबारी र आगलागी, कम्तीमा चार जनाको मृत्यु

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मिसिगन राज्यमा रहेको लेटर डे सेन्ट्सको एक चर्चमा भएको गोलीकाण्ड र आगलागीमा कम्तीमा चार जनाको निधन भएको छ भने आठ जना घाइते भएका छन्। ग्रान्ड ब्ल्याङ्क बस्तीका प्रहरी प्रमुख विलियम

फूलपाती

आज घर घरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको

जिप दुर्घटना

अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको मृत्यु, २४ घाइते

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जिप (फोर्स गाडी ) दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फजाँदै गरेको लु १ ज ४७२४ को सो जिप

रास्वपा

रास्वपाको निर्देशन: रातो पासपोर्ट संसद् सचिवालयमा बुझाउनू

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका निवर्तान सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ। रास्वपा प्रवक्ता मनीष झाले सोमबार बिहान विज्ञप्ति जारी गरी पार्टीका २१ निवर्तमान

एकीकृत समाजवादी

एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अपानीमा कम्युनिस्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने र कमीकमजोरी सच्याएर आन्तरिक लोकतन्त्रको