समाचार

बाढीपहिरो

पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित

जाँचबुझ आयोग

जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न गठित आयोगले आज काम शुरु गर्ने

काठमाडौ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आज (असोज ९ गते) काम सुरु गर्ने भएको छ। पूर्वन्यायाधीश गौरीबहादुर

प्रधानमन्त्री सुशीला कार्की

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा पौडेल र कार्कीबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीति, २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी

नेपाली कांग्रेस

मधेश प्रदेश सरकारबाट कांग्रेसले लियो समर्थन फिर्ता

काठमाडौँ। मधेश प्रदेश सरकारबाट नेपाली काँग्रेसले समर्थन फिर्ता लिएको छ । जनकपुरमा आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए। मुख्यमन्त्री

माओवादी स्थायी समितिको बैठक

माओवादी स्थायी समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेछ । पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा पदाधिकारीले प्रस्ताव गरेका विषय अगाडि बढ्नेछ र त्यसलाई

मेयर बालेन

प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बुधबार बिहान ९ बजे कार्कीसँग भेट गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसँगको भेटमा बालेनले आन्दोलनको

नासा

५० वर्षपछि अन्तरिक्ष यात्रीलाई ‘चन्द्रमा मिसन’मा पठाउँदै नासा

एजेन्सी । नासाले सन् २०२६ को फेब्रुअरी महिनामा चार जना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको परिक्रमा गराउने १० दिने यात्रामा पठाउने तयारी गरेको छ। अमेरिकी अन्तरिक्ष एजेन्सीले यसअघि अप्रिलको अन्त्यसम्ममा प्रक्षेपण गर्ने प्रतिबद्धता जनाए पनि अब त्यो

ट्रम्प

फ्लोरिडामा ट्रम्पलाई मार्न खोजेको आरोपमा एक व्यक्ति दोषी ठहर

एजेन्सी । गत वर्ष सेप्टेम्बरमा फ्लोरिडाको एक गल्फ कोर्समा राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको अभियोगमा रायन रौथ दोषी ठहर भएका छन्। ५९ वर्षीय रौथलाई राष्ट्रपतिका एक प्रमुख उम्मेदवारको हत्या प्रयास र विभिन्न बन्दुकसम्बन्धी अपराधलगायत

राष्ट्रिय स्वतन्त्र पार्टी

रास्वपा बैठक आज पनि बस्दै

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले आज पनि निरन्तरता पाउने भएको छ। रास्वपा प्रवक्ता मनीष झाका अनुसार आजको बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुनेछ। उनले भने, ‘रास्वपाको

नवरात्र

नवरात्रको तेस्रो दिन: माता चन्द्रघण्टाको पूजा गरिँदै

काठमाडौ । शारदीय नवरात्रको तेस्रो दिन आज माता चन्द्रघण्टा देवीको भक्ति भावमा साथ हिन्दुधर्मावलम्बीहरुले पूजा तथा आराधना गर्दछन् । शालीन रूपकी धनी माता चन्द्रघण्टालाई सुगन्ध प्रिय लाग्दछ । चन्द्रघण्टाको पूजा तथा आराधना गर्नाले सबै प्रकारका

माओवादी स्थायी समिति बैठक

माओवादी स्थायी समिति बैठक आज बस्दै

काठमाडौ । जेनजी विद्रोहपछिका राजनीतिक घटनाक्रमबारे कार्यदिशा तय गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पेरिसडाँडामा सुरु हुनेछ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको केन्द्रीय समिति विघटन र