समाचार

मुग्लिन–नारायणगढ सडकखण्ड

मुग्लिन–नारायणगढको विकल्पमा प्रयोग गर्न सकिने सडक

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन । निरन्तर ढुङ्गा खसिरहेकाले

टोपबहादुर रायमाझी

टोपबहादुर रायमाझी कारागार फर्किए

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् । जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी कारागार फर्केको कारागार स्रोतले बतायो

बालक

सिरहामा १४ वर्षीय बालकको हत्या

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३, दुर्गापुर डङ्ग्राहका १४ वर्षीय बालक अभिषेक कुमार सिंहको हत्या भएको छ। उनको शव मंगलबार बिहान फेला परेको हो। तीन दिनअघिदेखि बेपत्ता भएका अभिषेकको शव अर्जुन आधारभूत विद्यालय नजिकै विभत्स अवस्थामा

नवरात्र

नवरात्र को दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै

काठमाडौ । नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ। ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण धारण गरेकी छन्। दाहिने

रास्वपा

रास्वपाको केन्द्रीय समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, बैठकमा मुख्यतया

हमास

इजरायलले गाजामा २४ घण्टाभित्र ६१ प्यालेस्टिनी मार्‍यो : हमास

एजेन्सी । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार २४ घण्टाभित्र गाजामा इजरायली आक्रमणमा ६१ प्यालेस्टिनीको मृत्यु भएको बताएको छ। मन्त्रालयले आफ्नो टेलिग्राममार्फत जारी विज्ञप्तिमा अक्टोबर २०२३ देखि मृत्यु हुनेको कुल संख्या ६५ हजार ३४४ पुगेको जानकारी दिएको छ।

मुग्लिन–नागढुंगा सडकखण्ड

मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध

काठमाडौं । मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । धादिङको जवाङ खोलानजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको प्रहरीले जनाएको छ । गएराति गएको पहिरो पन्छाएर सडक सुचारु गरे पनि पुनः पहिरो जाँदा दुईतर्फी सडक अवरुद्ध

केपी ओली

पार्टी महाधिवेशन फेस गर्छु, कार्यकर्तासमक्ष पनि परिक्षा दिन्छु: केपी ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी पार्टी महाधिवेशनमा पनि आफैं अध्यक्ष लड्ने खुलेर बताउन थालेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २३ मा भएको नरसंहारको जिम्मेवार केपी ओली हुनुपर्ने र उनले तत्काल पार्टीको

चाडपर्व

चाडपर्व मनाउन राजधानीबाट पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए

काठमाडौँ । मुलुकको संघीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६०

मुग्लिन–नारायणगढ सडकखण्ड

नारायणगढ-मुग्लिन सडक आज २ घण्टा बन्द गरिने

चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द गरिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि सडक बन्द गर्न लागिएको हो । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक

नवनियुक्त मन्त्रीहरू

नवनियुक्त मन्त्रीहरूको शपथ २ बजे

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिल कुमार सिन्हा, महावीर पुन,

रास्वपा

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, बैठकमा