
चन्द्रमामा उडे ४ अन्तरिक्ष यात्री / नासाको चन्द्र मिशन सुरु, फोेटो फिचर
प्रकाश सिग्देल, पढ्न लाग्ने समय : १ मिनेट २० सेकेन्ड, ५४ वर्षको अन्तरालपछि नासा फेरि अन्तरिक्ष यात्रुहरूलाई चन्द्रमामा पठाउने कार्यमा जुटेको छ । नासाका अन्तरिक्ष यात्री रिड विसम्यान, क्रिस्टिना कोच र भिक्टर ग्लोभर तथा क्यानाडाली










