मनोरञ्जन

ग्राहम ग्रीन

प्रसिद्ध हलिउड अभिनेता ग्राहम ग्रीनको निधन

लस एञ्जलस ।  प्रसिद्ध हलिउड अभिनेता ग्राहम ग्रीनको निधन भएका छ । ७३ वर्षको उमेरमा ग्रीनको सोमबार निधन भएको अभिनेताका म्यानेजरले जानकारी दिएका छन् । ग्रीन लामो समयदेखि बिरामी थिए । उनी गम्भीर रोगसँग लडिरहेका थिए

‘नेपाल आइडल’

‘नेपाल आइडल’ छैटौं सिजनको उपाधि गंगा सोनामलाई

काठमाडौं । टिभी रियालिटी शो ’नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । आइतबार सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पारिन् । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता

'नेपाल आइडल सिजन ६’

आज हुँदै ‘नेपाल आइडल सिजन ६’ को फिनाले

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ । ५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । गंगा सोनाम, दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर उपाधिका लागि

‘गुन्यु चोलो : द ड्रेस’

चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ आजबाट प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ आजबाट प्रदर्शनमा आएको छ । कूल १०३ शो पाएको यो चलचित्र देशभर प्रदर्शनमा आएको हो । अल्पसङ्ख्यक लैंगिक समुदायको कथा पेश गर्ने चलचित्रमा शीर्ष कलाकार नाजिर हुसेनले

‘मिस भिवा-२०२५’

‘मिस भिवा-२०२५’ को उपाधि जेशिका सिंह ठकुरीलाई

काठमाडौँ । ‘मिस भिवा-२०२५’ को उपाधि जेशिका सिंह ठकुरीले जितेकी छन् । बुधबार राजधानीस्थित याक एण्ड यति होटलमा सम्पन्न प्रतिस्पर्धामा १५ जना अन्तिम प्रतिस्पर्धीहरू मध्ये ठकुरीले उपाधि जितेकी हुन्। उपाधि जितेसँगै उनलाई करिब २५ लाख

‘जनै हराएको मान्छे

आजबाट चलचित्र ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छे’ प्रदर्शनमा

काठमाडौँ । आजबाट चलचित्र ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ प्रदर्शन हुँदै छन् । यी भिन्न विधाका चलचित्रले दर्शक तान्ने विश्वास चलचित्रकर्मीको छ । एउटा साधारण व्यक्तिले आफूलाई राजा ठानेपछि आउने उतारचढावलाई

गोबर गणेश’

‘बल्छी धुर्बे’ले सुरु गरे ‘गोबर गणेश’

काठमाडौँ । फिल्म ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौँको म्हेपी मन्दिर परिसरमा पुजाआज गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो । शुभमुहूर्तमा कलाकार

‘३६ को आँकडा’

फिल्म ‘३६ को आँकडा’ मा अभिनय गर्न नेपाल आइन् निरुता

काठमाडौँ । अभिनेत्री निरुता सिंह नेपाल आइपुगेकी छिन् । सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘३६को आँकडा’ अभिनय गर्न उनी मुम्बईबाट आइतबार राति नेपाल आएकी हुन् । निरुताले पत्रकारहरूसँग कुरा गर्दै आफू फिल्मका लागि निकै

प्रकाश

प्रकाश र स्वस्तिमाको पुरानै केमेस्ट्री

काठमाडौं । केही दिनदेखि सिनेनगरीमा दुई चर्चित कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काबीच पानी बाराबारको स्थिति रहेको हल्ला व्याप्त थियो । यो हल्ला फैलाउने काम गरेका थिए, भेट्रान चलचित्र पत्रकार प्रकाश सुबेदीले । आफ्नो टिभी

'३६को आँकडा’

फिल्म ‘३६को आँकडा’को फस्टलुक पोस्टरमा रेखा र पूजा

काठमाडौँ । अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको नयाँ फिल्म ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन्। प्रहरी अधिकारीको भूमिकामा

रिमै

रिमैको शीर्ष गीत सार्वजनिक, दयाहाङ सँग रिश्माको कमब्याक

चितवन । भाद्र २० गतेबाट प्रदर्शनको तयारी रहेको चलचित्र ‘रिमै’ को शीर्षगीत सार्वजनिक भएको छ। बुधबार चितवनको सिजी ल्याण्डमार्कस्थित क्युएफएक्स सिनेमामा आयोजित प्रिमियर कार्यक्रमकाबीच ‘रिमै’ को शीर्षगीत सार्वजनिक गरिएको हो । सार्वजनिक चलचित्रको पहिलो गीत

‘कुली’

रिलिज अगावै ‘कुली’ले कमायो २५ करोड

मुम्बई । रिलिज हुन ६ दिन बाँकी छँदै रजनीकान्त स्टारर ‘कुली’ले भारतमा शुक्रबारसम्म २५ करोडभन्दा धेरै रकमको टिकट बिक्री गरेको छ । रिलिज हुन अझै समय बाँकी भएकाले प्रि-सेल्सको आँकडामा अझै वृद्धि हुन सक्ने देखिन्छ