मनोरञ्जन

विजय

तमिल अभिनेता विजयको र्‍यालीमा भागदौड, ३९ जनाको मृत्यु

काठमाडौँ । भारतको तमिलनाडु स्थित नामक्कलमा अभिनेता विजयको र्‍यालीमा भागदौड मच्चिएको छ। जसमा बालबालिकासहित कम्तीमा ३९ जनाको मृत्यु भएको छ भने ९५ भन्दा बढी घाइते भएका छन्। टिभीके (तमिलागा भेट्टी कझगम) का प्रमुख तथा अभिनेता

‘बलिदान’

दसैँ लक्षित तीन चलचित्र ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ प्रदर्शनमा आउने

काठमाडौँ । दसैँ लक्षित तीन नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्रहरू ‘हरिबहादुरको जुत्ता’ , ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आउने भएका हुन् । यी तीनै चलचित्र आगामी दसैँलाई लक्षित गरी फूलपातीको दिन (असोज १३)

विष्णु खत्री

लोकगायक विष्णु खत्रीले ल्याए दसैँगीत ‘प्यारो गाउँघरमा’

गण्डकी । लोकगायक विष्णु खत्रीले २०६४ सालयता बर्सेनि दसैँगीत सार्वजनिक गर्दै आएका छन् । यसपालिको दसैँमा उनले ‘प्यारो गाउँघरमा’ गीत पाठक/स्रोतामाझ ल्याएका छन्। यो खत्रीको अठारौँ दसैँगीत हो । ‘प्यारो गाउँघरमा’मा खत्री र देवी घर्ती

अञ्जिला

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

काठमाडौँ । ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड)’मा नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गर्ने भएको छ । नेपालस्थित अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समितिले संयुक्त राज्य अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ अन्तर्गत

कामेश्वर चौरसिया

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

काठमाडौं । अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया । झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौं आइपुगेका अभिनेता चौरासियाले मुख्य भूमिका प्राप्त गर्न सत्र वर्ष प्रतीक्षा गर्नुपर्‍यो । यसपालि दसैँको अवसर

देव पटेल

देव पटेलले स्थगित गरे ‘द पिजेन्ट’को नेपाल छायांकन

काठमाडौं । जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिती र सुरक्षा चुनौतीलाई कारण देखाउँदै प्रसिद्ध बलिउड तथा हलिउड अभिनेता देव पटेलले आगामी फिल्म ‘पिजेन्ट’को नेपाल छायांकन स्थगित गरेका छन् । चर्चित भारतीय वेब-पोर्टल मिड-डेले यसबारे समाचार लेखेको

फिल्म हल

सुरक्षा सर्तसहित भोलिदेखि फिल्म हल खुलाइने

काठमाडौं । जेनजी आन्दोलनको कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि संचालनमा आउने भएका छन् । आइतबार बसेको चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सिनेमा घर संचालनमा ल्याउने निर्णय गरेको हो ।

क्यूएफएक्स

क्यूएफएक्स सिनेमाले मंगलबार सबै हल बन्द गर्ने घोषणा

काठमाडौँ। क्यूएफएक्स सिनेमाले सोमबार देशभरि भएको जेनजी आन्दोलनमा घटेको ‘दुर्भाग्यपूर्ण’ घटनापछि मंगलबारका लागि सबै सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै मंगलबार देशभरका सिनेमा हलहरू बन्द गर्ने जनाएको हो । कम्पनीले

रिमै

गुरुङ संस्कृति बुझाउने ‘रिमै’

काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न जातजातिका संस्कृतिमा आधारित चलचित्र बन्ने क्रम बढेको छ । लिम्बू संस्कृतिमा ‘जारी’, राई संस्कृतिमा ‘गाउँ आएको बाटो’, मगर संस्कृतिमा ‘घर ज्वाइँ’, शेर्पा संस्कृतिमा ‘कार्साङ’ लगायतका चलचित्र निर्माण भइसकेका छन्

रिमै

चलचित्र ‘रिमै’ आजबाट प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘रिमै’ आजबाट प्रदर्शनमा आएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘रिमै’ आजबाट देशभर प्रदर्शनमा आएको हो । गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र

फिल्म ‘पारस’ निर्माण घोषणा

काठमाडौँ । निर्देशक कृषा चौलागाइँले जन्मदिन पारेर फिल्म ‘पारस’को घोषणा गरेकी छन् । बुधबार उनको जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरिएको हो। यो फिल्मको कथा तथा निर्देशन निर्देशक कृषाकै हुनेछ। उनकै भाइ बिशाल चौलागाइँको

'नेपथ्य कन्सर्ट'

पोर्चुगलमा ‘नेपथ्य कन्सर्ट’

पोर्चुगल । पोर्चुगलमा भरिभराउ हलभित्र नेपथ्यको कन्सर्ट चल्दै गर्दा कतिपय दर्शकहरूका आँखामा आँसु बगिरहेको थियो। ‘गायक अमृत गुरूङले अभिभावकजस्तै सम्झाइरहँदा घर सम्झेर रोएका हुन् उनीहरू,’ आयोजक टोलीका विकास गुरूङ अर्थ्याउँदै थिए, ‘कार्यक्रम गरेर नाफा र नोक्सानभन्दा