दीपिका पादुकोणलाई भारत सरकारले गर्‍यो ‘मानसिक स्वास्थ्य दूत’मा नियुक्त

SHARE:

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणलाई भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पहिलो मानसिक स्वास्थ्य दूत नियुक्त गरेको छ।

मन्त्री जेपी नड्डाले दीपिकासँगको साझेदारीले मानसिक स्वास्थ्यमा जागरूकता फैलाउन मद्दत गर्ने बताए।

पादुकोणले मानसिक स्वास्थ्यको गलत धारणाहरू हटाउने र टेलि-मानस कार्यक्रम प्रवद्र्धन गर्ने कार्य गर्ने बताइन्।

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट