Banner News

जेन जेड

संसद्को दुई नम्बर गेटमा जेन जेड प्रदर्शनकारीले गरे आगजनी

काठमाडौँ । जेन जी प्रदर्शनकारीहरूले संसद् भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् । जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यु आदेश जारी भइसकेको छ । प्रहरीले अवस्था शान्त बनाउन रबरको गोली चलाएको छ । प्रदर्शनकारीले ढुंगामुढासहित

कर्फ्यू

काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाडौँ । काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जेन जेडहरुको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आदेश जारी गरेको हो । माइतीबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेको थियो । त्यहाँबाट पनि

जेनजी

संसद् भवनभित्र छिरे जेनजी

काठमाडौं । प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । अहिले प्रहरीले स्थिति

जेनजी

माइतीघरमा जम्मा हुन थाले जेनजी

काठमाडौँ । जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् ।  माइतीघर मण्डलामा युवाहरू बिहान ९ बजेदेखि नै भेला हुन थालेका छन् । अहिले त्यहाँ युवाहरूको भिड बढिरहेको छ

कुलमान घिसिङ

जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ

काठमाडौँ ।  उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई  समर्थन जनाएका छन्। सामाजिक संजालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक संजाल बन्द गर्न गरेको निर्णयको विरोध गरेका छन्।  उनले उक्त

जेनजी

सोमबार राजधानीमा जेनजीले प्रदर्शन गर्दै

काठमाडौ । सोमबार ‘जेनजी’ (सन् १९९७–२०१२ भित्र जन्मिएको पुस्ता)ले राजधानीमा विरोध प्रदर्शन गर्ने  भएका छन् । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ता सडकमा ओर्लिन लागेको हो । भ्रष्टाचार अन्त्यसहितका विषयलाई प्रदर्शनको मुख्य

रवि लामिछाने

नख्खु जेलबाट रवि लामिछानेले लेखे जेनजीलाई पत्र

काठमाडौ । नख्खु जेलमा रहेका रास्वपाका सभापति रवि लामिछानेले जेनजी पुस्तालाई समर्थन गर्दै खुला पत्र लेखेका छन्। पत्रमा उनले डक प्रदर्शनमा सहभागी हुने जेनजीलाई ‘सचेत र विवेकपूर्ण’ रहन आग्रह गरेका छन्। उनले भनेका छन्, “शासकहरुले

दुर्गा प्रसाईं

‘जेनी जी’ को आन्दोलनमा मिसिने दुर्गा प्रसाईंको घोषणा

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले ‘जेन जी’ नाममा भोली काठमाडौँमा हुन लागेको आन्दोलनमा मिसिने घोषणा गरेका छन् । उनले यो आन्दोलनमा चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् । सामाजिक सञ्जाल बन्दको विरुद्धमा

एमाले विधान महाधिवेशन

एमाले विधान महाधिवेशन : अध्यक्षको जवाफसँगै आजै सम्मेलन समापन

काठमाडौँ । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीसँगै जवाफ दिने कार्यतालिका छ । अध्यक्ष ओलीको राजनीतिक,

खग्रास चन्द्रग्रहण

आज खग्रास चन्द्रग्रहण लाग्ने, यस्ता छन् प्रभाव

काठमाडौँ । आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७-८) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे

अध्यक्ष ओली

फरक मत भए समूहगत छलफलमा राखौँ : अध्यक्ष ओली

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमा राख्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् । बन्द सत्रमा प्रस्तुत

एमाले

एमालेको विधान महाधिवेशन : प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन गरिएको छ । महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा सबै प्रतिवेदन पेस भइसकेपछि दश समूह विभाजन घोषणा गरिएको हो ।