खेलकुद

मोर्चासँग भएकोे समझदारी राजनीतिमा कोशेढुङ्गा साबित

बिराटनगरमा राप्रपा मोरङद्वारा आयोजित आज एक पत्रकार सम्मेलनमा उप–प्रधानमन्त्री कमल थापाले मधेशी मोर्चासँग भएकोे समझदारीले अबको राजनीतिक समस्या समाधानका लागि कोशेढुङ्गा साबित हुने बताएका छन् । उनले मधेश केन्द्रित दल संविधान राष्ट्रिय राजनीतिको मूलधारमा प्रवेश

एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार

मारवाडी सेवा समिति विर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घँुडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार शिविर विर्तामोडमा सुरु गरेको छ ।

पृथ्वी माविमा स्काउट मनसुन क्याम्प तथा दीक्षान्त समारोह

कालिका, ३० असार । चितवनको कालिका नगरपालिका-७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा रहेको पृथ्वी स्काउट ट्रूपको आयोजनामा `पृथ्वी स्काउट मनसुन क्याम्प तथा दीक्षान्त समारोह´ सम्पन्न भएको छ । कालिका ओपन स्काउट क्र्युको प्राविधिक सहयोग रहेको सो

कर्मचारीबीचको मैत्रीपूर्ण ब्याडमिन्टनमा रामेछापका कार्की र श्रेष्ठको जोडी प्रथम

भरतपुर, २९ असार । चितवनमा कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भरतपुर कभर्ड हलमा भएको मैत्रीपूर्ण ब्याडमिन्टनको उपाधि जिल्ला खेलकुद विकास समिति रामेछापले जितेको छ । रामेछापका सीताराम कार्की

चितवनमा क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन हुने

भरतपुर, २७ असार । चितवनमा शनिबार कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रमको भोलि बागमती प्रदेश खेलकुद

चितवनमा १६ जनालाई खो खो खेल क्षमता अभिवृद्धि तालिम

चितवन, १७ असार । चितवनमा खो खो खेल क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । असार १३ गतेबाट सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । जिल्ला खेलकुद विकास समिति चितवनले प्रदेश खेलकुद विकास परिषद्