
स्पेनिस ला लिगा : बार्सिलोना र रायो भालेकानोले खेले बराबरी
एजेन्सी । स्पेनिस ला लिग फुटबलमा बार्सिलोना र रायो भालेकानोले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । बार्सिलोनाका लागि लामिन यमल र रायो भालेकानोका फ्रान पेरेजले गोल गरेका










