खेलकुद

नेपाल

नेपालसँग भिड्ने वेस्ट इन्डिजको टिम घोषणा

काठमाडौं । क्रिकेट वेस्ट इन्डिजले नेपालसँगको टी-२० सिरिज खेल्ने टिमको घोषणा गरेको छ। गएराति वेस्ट इन्डिजले १५ सदस्यीय टोली सार्वजनिक गरेको हो। वेस्ट इन्डिजले क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ खेलाडीलाई मौका दिँदा अनुभवी

साफ यू–१७ च्याम्पियनसिप

साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ ।  साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । बिहीबार कोलोम्बो रेसकोर्स स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार आज साँझ सवा ७ बजेदेखि शुरु हुदैछ । यसअघि खेलेको खेलमा नेपालले

एसिया कप

एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित

काठमाडौं । एसिया कपमा भारतले पाकिस्तानमाथि सानदार जित निकालेको छ। आइतबार राति दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा भारतले पाकिस्तानविरुद्ध सात विकेटको जित निकालेको हो। टस जितेर सुरुमा ब्याटिङ गर्दै पाकिस्तानले २० ओभरमा ९ विकेटको क्षतिमा १२७

एसिया कप

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’मा रहेका भारत र पाकिस्तानको भिडन्तलाई रोचक रुपमा हेरिएको छ । समूह चरणमा एकएक खेल खेलिसकेका भारत र पाकिस्तानले दुईदुई अंक बनाएका

नेपाल

आज हुने भनिएको नेपाल र बंगलादेशबीचको खेल स्थगित

काठमाडौं । नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ। देशको स्थितिलाई मध्यनजर गर्दै नेपाल र बंगलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। खेल दशरथ रङ्गशालामा मंगलबार साँझ

युएस ओपन

युएस ओपनको उपाधि कार्लोस अल्कारेजलाई

काठमाडौँ । स्पेनका कार्लोस अल्कारेजले युएस ओपनमा पुरुष एकलतर्फको उपाधि जितेका छन् । सोमबार बिहान भएको अमेरिकाको न्युयोर्कमा सम्पन्न वर्षको अन्तिम ग्राण्डस्लाम टेनिसको फाइनलमा इटालीका यानिक सिनरलाई ३-१ को सेटमा हराउँदै अल्काराजले उपाधि जितेका हुन्

एभरेष्ट महिला भलिबल लिग

एभरेष्ट महिला भलिबल लिगमा काठमाडौँको पहिलो जित

काठमाडौँ। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा काठमाडौँ स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौँले मधेश युनाइटेडलाई ३-१ को सेटले पराजित गर्‍यो । पहिलो सेट २६-२४ ले

नेपाल

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज

काठमाडौ । नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ साढे पाँच बजेदेखि खेल सुरु हुने छ। घरेलु मैदानमा बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय

अर्जेन्टिना

अर्जेन्टिनाको जितमा मेसीको दुई गोल

एजेन्सी । लियोनल मेसीको दुई गोलमा अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा भेनेजुएललाई ३–० गोल अन्तरले हराएको छ । गएराति ब्युनर्स आयर्सको स्टाडियो मोनुमेन्टलमा भएको खेलको ३९ औं मिनेटमा पहिलो गोल गरेका मेसीले ८० औं मिनेटमा व्यक्तिगत

एएफसी यु–२३ एसियन कप छनोट : ताजकिस्तानसँग नेपाल पराजित

काठमाडौं । २३ वर्षमुनिको एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । गएराति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को पहिलो खेलमा नेपाल ताजकिस्तानसँग ४–० गोलले पराजित भएको हो ।

लायन्स ब्याडमिन्टन प्रतियोगिता

आकर्षक पुरस्कारसहित चितवनमा लायन्स ब्याडमिन्टन प्रतियोगिता

चितवन । लायन्स क्लब अफ चितवन राईजले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा सबै क्लबले सहयोग पु¥याउन डिष्ट्रिक ३२५ आरका गर्भनर नवराज सापकोटाले आव्हान गर्नुरेका छन। डिष्ट्रिकले आज क्षेत्रपुरस्थित दियालो फुडल्याण्डमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले प्रतियोगिता

टप एण्ड टी२० कप

टप एण्ड टी२० कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरोटवरीमा भएको टप एण्ड टी२० कप र साउथ अष्ट्रेलियासाग अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई क्यान पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाली