खेलकुद

विश्वकप छनोट

विश्वकपको छनोटको तयारी : आज कतारसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप छनोट अघि अभ्यास खेलमा व्यस्त नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र कतारको अभ्यास खेल सोमबार

महिला राष्ट्रिय क्रिकेट टोली

मलेसियाविरुद्ध दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी

काठमाडौ । मलेसियामा जारी घरेलु टोलीसँगको दोस्रो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली ६ विकेटले विजयी भएको छ। मलेसियाले दिएको ९२ रनको सामान्य लक्ष्य नेपाली टोलीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। पहिलो खेलमा नेपाल

नेपाल

नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज

काठमाडौं । नेपालले आज वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाको फाइनल खेल्दैछ। सयुक्त अरब इमिरेट्स (यूएई) मा जार युनिटी कप टी-२० शृङ्खलामा एक खेल अगावै नेपाल २-० ले विजयी भएको छ। यूएईको शारजाह क्रिकेट मैदानमा सोमबार राति

वेस्ट इन्डिज

वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित दर्ता गरेको नेपाल आज दोस्रो खेल खेल्दै

काठमाडौ । वेस्ट इन्डिजसँगको ऐतिहासिक तीन खेलको टी–२० आई सिरिजअन्तर्गत नेपाल आज सोमबार दोस्रो खेल खेल्दै छ। यूएईको साहजाहस्थित सारजाह क्रिकेट रगंशालामा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ। पहिलो खेलमा वेस्ट

टी–२०आई खेल

वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी–२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९

वेस्ट इन्डिज

पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेल्दै नेपाल

काठमाडौ । नेपाल आज (शनिबार) आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध खेल्दै छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजविरुद्ध टी–२० आई सिरिजअन्तर्गत पहिलो खेल खेल्ने भएको हो। खेल यूएईस्थित सारजाह क्रिकेट रगंशालामा

साफ यू–१७ च्याम्पियनसिप

साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग भिड्दै

काठमाडौ । साफ यू–१७ च्याम्पियनसिपमा आज सेमिफाइनल खेल हुँदैछ । श्रीलंकामामा जारी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता भारतसँग भिड्दै छ । नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ

एसिया कप

एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले श्रीलंकाविरुद्ध पाँच विकेटको जित निकालेको छ । गएराति भएको खेलमा टस जितेर सुरुमा फिल्ड रोजेको पाकिस्तानले पाँच विकेटको जित हात पारेको हो । सुरुमा ब्याटिङ गरेको श्रीलंकाले

महिला फुटबल टिम

इन्डोनेसिया र चाइनिज ताइपेइसँग महिला फुटबल टिमले मैत्रीपूर्ण सिरिज खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले इन्डोनेसिया र चाइनिज ताइपेइसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नोभेम्बर २६ देखि २ डिसेम्बरसम्म इन्डोनेसियामा सिरिज हुने जानकारी दिएका हुन्। नेपालले पहिलो

एसिया कप

एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित

काठमाडौं । एसिया कपको सुपर फोरमा भारतसँग पाकिस्तान पराजित भएको छ । गएराति यूएईमा भएको खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको हो । सुरुमा ब्याटिङ गरेको पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले ७ बल बाँकी

एसिया कप

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं । एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन्। समूह चरणमा विजेता र उपविजेता बनेका भारत र पाकिस्तानले सुपर फोरमा भेट पक्का गरेका हुन्। यो खेल आइतबार राति ८:१५ बजे यूएईमा सुरु हुँदैछ।

एसिया कप

एसिया कप: भारत २१ रनले विजयी, ओमानको प्रशंसा

काठमाडौ । एसिया कप २०२५ को लिग खेलमा भारतले ओमानलाई २१ रनले हराएको छ। १८९ रनको लक्ष्य पछ्याउँदै ओमानले २० ओभरमा १६७ रन बनायो। यस अवधिमा ओमानले केवल चार विकेट गुमायो। खेलमा भारतले आठ बलर प्रयोग