
पहिरो हटाएपछि त्रिभुवन राजपथ सञ्चालनमा
मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा आएको छ । शुक्रबार दिउँसो परेको वर्षाका कारण गिटी बालुवा सहितको भल र पहिरोले अवरुद्ध भएको सडक मध्यान्ह १२ बजेपछि सञ्चालनमा आएको हो । भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा










