
नेपालबाट मासुलगायत कृषि वस्तु निर्यातमा चीनले थप सहजीकरण गर्ने
काठमाडौँ । नेपालले भैँसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीनसमक्ष आग्रह गरेको छ । चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उच्च










