राष्ट्रिय

सप्तकोशी

कोशी ब्यारेजका २७ ढोका खोलिए

धरान (सुनसरी) । सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन् । आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि

कोराला नाका

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी । मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि नेपाली व्यापारीहरूले कोराला नाकाबाट

नारायणगढ-मुग्लिन सडक

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी

जेन जेड आन्दोलन

जेन जेड आन्दोलनमा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जा मन्त्री घिसिङ र गृहमन्त्री अर्याल सहभागी

काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल सहभागी भएका छन् । ऊर्जा मन्त्री कुलमान घिसिङ गोपीकृष्ण हलबाट र गृह तथा कानुन मन्त्री अर्याल

चितवन कारागार

गैँडासँग सम्बन्धित मुद्दाका कैदी बन्दी भागेपछि संरक्षणमा चुनौती

चितवन । चितवन कारागारबाट एकसिंगे गैँडासँग सम्बन्धित मुद्दाका कैदी बन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् ।

पक्राउ

विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ

झापा । जेन जेड आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी यहाँ पक्राउ परेका छन् । यही भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र

मौसम पूर्वानुमान

यी जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश

कुलमान घिसिङ

विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने ऊर्जा मन्त्री घिसिङको पहिलो निर्णय

काठमाडौँ । नवनियुक्त ऊर्जा मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जा मन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् । मन्त्री घिसिङले विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय

नारायणगढ-मुग्लिन सडक

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन । पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना-५ स्थित तुइन खोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको

सिंहदरवार

इतिहासको गर्वसँग फेरि उठ्नेछ सिंहदरवार

काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा भएको आगजनीले सिंहदरवार खण्डहर बनेको छ । तर पनि चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डा अझै शिरमा फहराइरहेको छ । झण्डासँगै आशा र विश्वासको सन्देश बोकेर उभिएको छ, सिंहदरवार । आगोका

कारागार कार्यालय चितवन

चितवन कारागारमा २३५ कैदीबन्दी फर्किए

चितवन। कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन्। गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका

जेनजी आन्दोलन

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख राहत

काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् ।