राष्ट्रिय

सेना परिचालन

कर्फ्यू जारी भएपछि बानेश्वर क्षेत्रमा सेना परिचालन

काठमाडौं । जेनजीको प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएपछि सेना परिचालन भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि कर्फ्यू लगाइएको थियो । त्यसपछि सेना परिचालन गरिएको हो । जेनजीहरुको प्रदर्शनमा संसद भवनभित्र

सभापति

सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ

काठमाडौँ । शुक्रबार संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार बिहान कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाले राष्ट्रियसभा अध्यक्ष

खग्रास चन्द्रग्रहण

यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११ः५६ मा चन्द्रग्रहणको

सोह्र श्राद्ध

आजदेखि सोह्र श्राद्ध सुरु, कुन तिथिमा कसको श्राद्ध गर्ने ?

काठमाडौँ । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर औँसीसम्मको १६ दिनलाई सोह्र श्राद्ध वा महालय श्राद्ध भनिन्छ । यस अवधिमा दिवङ्गत पितृप्रति श्रद्धा अर्पण गर्ने परम्परा छ । यस वर्ष सोह्र श्राद्ध भाद्र २३ गते सोमबारदेखि

निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित

काठमाडौँ । जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्‍याएबापत जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई. मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिएको छ । निजामती सेवा दिवस २०८२ का अवसरमा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं

चेपाङ समुदाय

आज न्वांगी पर्व मनाउँदै चेपाङ समुदाय

चितवन । चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदैछन् । सो समुदायले राष्ट्रिय एवं धार्मिक पर्वका रूपमा न्वांगी पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् । न्वांगी पर्व भदौ महिनाभरि नै

मनास्लु आरोहण

मनास्लु आरोहण गर्न २२४ जनाले लिए अनुमति

काठमाडौ । यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन्। पर्यटन विभागबाट प्राप्त तथ्याङ्कअनुसार आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि विभिन्न मुलुकका

अनन्त पूजा

आज मिथिलाञ्चलमा अनन्त पूजा

जनकपुरधाम । आज मिथिलाञ्चलमा अनन्त पूजा धूमधामका साथ मनाइँदैछ । भाद्र शुक्ल चतुर्दशीमा अनन्त पूजा गरिन्छ । यस दिन बिहानैदेखि मानिसहरूले घरआँगन सफा–सुग्घर बनाई पूजाका तयारी गर्छन् । यस अवसरमा काँक्रो, केरा, पान, सुपारी, खीर,

उपप्रधानमन्त्री सिंह

‘राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छ’ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको बताएका छन्। उनले नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने बताए । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव समारोहलाई

नेपाली शान्ति सैनिक

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा सहभागी श्रीनाथ गण (शान्ति सेना) १४ औँ डफ्फालाई बदली गरिएको छ । उक्त गणलाई बदली गर्नका लागि  नयाँ गोरख गण (शान्ति सेना) १५ औँ

परराष्ट्र मन्त्री राणा

नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्र मन्त्री राणा

काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रहिआएको बताएकी छन् । संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुई स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न आज यहाँ

निष्क्रिय

दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्नेबारे सञ्चार मन्त्रालयमा बैठक

काठमाडौँ । सामाजिक सञ्जाल सूचीकरणका लागि सरकारले दिएको ७ दिने समयसीमा बुधबार मध्यरातमा सकिएपछि अबको निर्णयबारे छलफल गर्न सञ्चार मन्त्रालयमा बैठक बसिरहेको छ । दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गर्ने र प्रक्रियामा आएपछि पुनः