समाचार

बाघको आक्रमण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा । बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ को २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता

माओवादी केन्द्र

माओवादी केन्द्रको ‘जनजागरण अभियान’ भदौ २१ देखि पुनः सञ्चालन हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग–जनजागरण अभियान’ अन्तर्गत बाँकी रहेका जिल्लाहरूमा पुनः अभियान सञ्चालन गर्ने भएको छ। पार्टीका अनुसार अभियान भदौ २१ गतेदेखि सुरु भई भदौ २५ गतेसम्म चल्नेछ।

जिप दुर्घटना

डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु

धनगढी । डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका-५ स्थित उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हाे। बिहीबार बिहान ८ बजेतिर 

काठमाडौँ-मुग्लिन सडक

पहिरोले अवरुद्ध भएको काठमाडौँ-मुग्लिन सडक खुल्यो

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका-७ स्थित सातकिल्लामा पहिरोले अवरुद्ध भएको काठमाडौँ-मुग्लिन सडक खुलेको छ । बुधवार राति खसेको लेदोसहितको पहिरोका कारण अवरुद्ध सडक पहिरो हटाएर सडक खुलाइएको राजमार्ग खुलाइएको हो । बिहान करिब साढे तीन बजेतिर

जसपा

आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा

 काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपाल आजदेखि देशभर सहरकेन्द्रित आन्दोलनमा जुटेको छ । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको विरोधमा आजदेखि यही भदौ १५ गतेसम्म देशव्यापी प्रदर्शन गर्दैछ । विधेयकमा हदबन्दी छुटको दुरूपयोग,

तीज

आज तीजको दरखाने दिन

काठमाडौ । हिन्दु धर्मालम्बी महिलाहरूले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन्। दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ। तीजको दिन ब्रत बस्ने महिलाले अघिल्लो दिन मिठामिठा र आडिला परिकार दरको रुपमा खाने चलन

इजरायल

इजरायलद्वारा यमनको राजधानीमा हवाई हमला

एजेन्सी । इजरायली सेनाले हुथी विद्रोहीहरूले गरेको मिसाइल र ड्रोन आक्रमणको जवाफमा यमनस्थित हुथीका धेरैवटा अड्डामा हवाई आक्रमण गरेको बताएको छ। इजरायली रक्षा बलले सामाजिक सञ्जाल एक्समार्फत बताएअनुसार उसले यमनको राजधानी सानामा हमला गरेको हो। इजरायली सेनाले भनेको छ,

भारत

भारतमा भीषण वर्षा, दिल्लीसहित धेरै ठाउँ जलमग्न

एजेन्सी । राजधानी दिल्लीलगायत भारतभर भारी वर्षा जारी छ। वर्षाका कारण धेरैवटा राज्य बाढीमय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। वर्षाकै कारण राजस्थान राज्यका धेरै जिल्लामा सोमबार सबै विद्यालय बन्द गराइएको छ।  पन्जाबको पठानकोटका धेरै ठाउँ जलमग्न भएका

युवती पक्राउ

खैरो हेरोइनसहित दुई युवती पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई युवतीलाई  पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोष्टका प्रहरीले ३ ग्राम १५० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित जितपुर–सिमरा उपमहानगरपालिका–२२ घर भई हाल हेटौंडा उपमहानगरपालिका–१०, बसपार्ककी २९ वर्षीया

प्रचण्ड

विप्लव निवास पुगे माओवादी अध्यक्ष प्रचण्ड

ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई भेट्न उनको निवासमा पुगेका छन् । चन्दको सचिवालय अनुसार प्रचण्ड सोमबार बिहान ललितपुरको हरिसिद्धिस्थित निवासमा पुगेको हुन् । महासचिव

उपराष्ट्रपति सुआन

भियतनामका उपराष्ट्रपति सुआन नेपाल भ्रमणमा

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन

त्रिभुवन राजपथ

पहिरो हटाएपछि त्रिभुवन राजपथ सञ्चालनमा

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा आएको छ । शुक्रबार दिउँसो परेको वर्षाका कारण गिटी बालुवा सहितको भल र पहिरोले अवरुद्ध भएको सडक मध्यान्ह १२ बजेपछि सञ्चालनमा आएको हो । भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा