समाचार

रेशम पक्ष

रञ्जिताले बोलाएको बैठकमा रेशम पक्ष उपस्थित नहुने

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा संरक्षक रेशम चौधरी पक्ष अनुपस्थित हुने भएको छ । रञ्जिताले आज आइतबार र भोलि (सोमबार)का लागि केन्द्रीय समितिको बैठक डाकेकी छन् । बैठकमा छलफलका

रास्वपा

रविलाई भेट्न नख्खु पुगे रास्वपाका रुपन्देही-३ उपनिर्वाचनका आकांक्षी

काठमाडौँ । रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का आकांक्षाहरूले पार्टी सभापति रवि लामिछानेलाई भेट्न गएका छन् । पार्टीले उम्मेदवार घोषणा गर्नुअघि आकांक्षीहरू सभापति लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु कारागार पुगेका हुन् । लामिछाने सहकारी

जिनपिङ

मोदी-जिनपिङबीच ५० मिनेट भेटवार्ता

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार चीनको याङजिङमा द्विपक्षीय भेटवार्ता भएको छ । ५० मिनेटसम्म चलेको भेटमा चिनियाँ राष्ट्रपति जिनपिङले चीन र भारतबीच सहकार्यमा जोड दिंदै ड्रयागन र हात्ती

डा. गोविन्द केसी

डा. गोविन्द केसीले सुरू गरे सत्याग्रह

काठमाडौं । प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै तीन दिने सत्याग्रह सुरु गरेका छन् । डा. केसीले धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह सुरु गरेको जानकारी

शक्ति बस्नेत

उखु किसानका मागमा सरकार गम्भीर बनेन: शक्ति बस्नेत

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले उखु किसानका मागप्रति सरकार गम्भीर नदेखिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसद बस्नेतले उखु किसानले पाउनुपर्ने गत वर्षकै एक अर्ब ५० करोड भन्दा बढी रकम

सांसद

गृहमन्त्री असफल भएको भन्दै सांसदले मागे गृह मन्त्रालय

काठमाडौँ । नेकपा एमालेका सांसद किरणकुमार साहले मुलुकमा सुशासन कायम हुन नसकेको भन्दै गृहमन्त्रीले गृह मन्त्रालय चलाउन नसकेकाले आफूलाई दिन माग गरेका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सांसद साहले मुलुकमा हत्या, लुटपाट जस्ता घटना

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

नेपालबाट मासुलगायत कृषि वस्तु निर्यातमा चीनले थप सहजीकरण गर्ने

काठमाडौँ । नेपालले भैँसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीनसमक्ष आग्रह गरेको छ । चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उच्च

गगन थापा

नारायणी अस्पतालमा अत्यावश्यक औषधि र जनशक्ति तयारी अवस्थामा राख्नुपर्छ : गगन थापा

वीरगञ्ज (पर्सा) । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वीरगञ्ज आसपासमा देखिएको हैजा सङ्क्रमण नियन्त्रणका लागि अत्यावश्यक औषधि र जनशक्ति तम्तयार अवस्थामा राख्नुपर्ने बताएका छन् । आज यहाँ नारायणी अस्पतालमा हैजाका बिरामी र बिरामीका आफन्तहरूसँग भेटघाटपछि

क्यालेन्डर तय

प्रतिनिधिसभाको भदौ महिनाको क्यालेन्डर तय

काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले भदौ महिनाको क्यालेन्डर तय गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले भदौ महिनाको क्यालेन्डर तय गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । बिहीबार सिंहदरवारस्थित

चीन भ्रमण

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन्। बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा उठाइने मुख्य तथा नियमित

इजरायली मन्त्री स्मोट्रिच

गाजालाई चरणबद्ध रूपमा विलय गर्ने इजरायली मन्त्री स्मोट्रिचको प्रस्ताव

तेल अभिव । इजरायली अर्थमन्त्री बेजलेल स्मोट्रिचले हमासले निरस्त्रीकरण गर्न अस्वीकार गरेमा गाजा पट्टीलाई इजरायलमा विलय गर्नुपर्ने प्रस्ताव राखेको अल जजिराले बताएको छ । बिहीबार पत्रकार सम्मेलनमा स्मोट्रिचले भने, “यदि हमास आत्मसमर्पण गर्न, हतियार त्याग्न

नेता पाँडे

रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)के केन्द्रीय सदस्य डा. अरनिको पाँडेविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । न्यायाधीश ध्रुवराज कार्कीको