समाचार

नारायणी तट

पानी पर्दा पनि ढुक्क छन् नारायणी तटमा बसोबास गर्ने भरतपुरवासी

चितवन । जेठ मसान्तबाटै वस्तीमा नदी पस्ने चिन्ताले सताउने नारायणी तटका भरतपुरवासी अहिले ढुक्क छन् । यस वर्ष ३० वर्ष यताकै उच्च वर्षा हुने अनुमान गरिए पनि तटीय क्षेत्रका नागरिक चिन्तित देखिदैन । नारायणी तटबन्ध

सशस्त्र प्रहरी

सशस्त्र प्रहरीमा ८४६ जनाका लागि जागिर खुल्यो, कुन पदमा कति ?

काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ८४६ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी बल मानव स्रोत विभागले आज एक सूचना जारी गर्दै ठूलो संख्यामा जवान, भान्से, कुचीकार, सूचीकार, केशकर्तक

राजदूत निर्मलराज काफ्ले

राजदूत निर्मलराज काफ्लेद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले आज पेरुका राष्ट्रपति दिना एर्सिलिया बोलुआर्टे जेगारासमक्ष नेपालका गैरआवासीय राजदूतका रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । लिमामा आयोजित एक विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै

भ्यान दुर्घटना

झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ धर्मकाटास्थित मेचीराजमार्गमा गएराति भ्यान दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र.१–०१–००१ ज ४०८८ नम्बरको इभी भ्यान राति करिब सबा १ बजे आफैँ अनियन्त्रित भई सडक किनारमा पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले

डा. शेखर कोइराला

देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताएका छन् । काठमाडौँमा शुक्रवार ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले स्खलनतर्फ

कार बम आक्रमण

कोलम्बियामा कार बम आक्रमण, ५ जनाको मृत्यु, ३६ व्यक्ति घाइते

एजेन्सी । कोलम्बियाको क्याली सहरमा कार बम विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३६ व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार आक्रमण मार्को फिडेल सुआरेज सैन्य उड्डयन विद्यालयलाई लक्ष्य गरी गरिएको हो। विस्फोटका कारण नजिकैका धेरै भवनमा क्षति भएको

गगन थापा

बहुमत छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन: गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशमा आइपरेको चुनौती काँग्रेसले मात्रै समाधान गर्न सक्ने दाबी गरेका छन् । प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय शक्ति भएपछि चुनावलाई महत्त्वपूर्ण मान्नु पनि

रास्वपा

सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गरे: रास्वपा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ काँग्रेस र एमालेले उपसभामुख पदको अवमूल्यन गरेको आरोप लगाएका छन् ।बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा प्रमुख सचेतक परियारले मंगलबार सिंहदरबार र बालुवाटारमा सत्तारुढ

मन्त्री पाण्डे

‘लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ’: मन्त्री पाण्डे

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताएका छन् । कलंकी होटेल एण्ड गेष्ट हाउस एशोसिएशनको १३औँ वार्षिक साधारण सभामा उनले सरकारले होटेल आदि

माओवादी पदाधिकारी बैठक

माओवादी पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक अनिश्चितकालका लागि स्थगित भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । पछिल्लो राजनीतिक अवस्था र संसदमा

रास्वपा

संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा

काठमाडौँ। प्रतिनिधि सभाको बैठक अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुट्दै छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ । त्यस अगाडि एक घण्टा अगाडि छलफलमा जुट्न लागेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले

दाहाल

भौतिक पूर्वाधार मन्त्री दाहालद्वारा बेलिब्रिज उद्घाटन

इलाम । केचना-कञ्चनजंघा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गरे । संघीय सरकारको रु. एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान