समाचार

उपेन्द्र यादव

नेपालमा नक्कली संघीयता: उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा अहिले नक्कली सङ्घीयता रहेको बताएका छन् । उनले हजारौँ वर्षदेखि उत्पीडनमा परेका समुदायहरूले स्वायत्त र सुशासन, आफ्नो प्रतिनिधित्व र स्वामित्वको अनुभूति गर्न नपाएकाले यहाँको सङ्घीयताको

झोलुङ्गे पुल

झोलुङ्गे पुलले सहज बन्यो यात्रा

म्याग्दी ।  म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको यात्रा ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलब पाँच

अग्नि सापकोटा

सरकार अधिनायकवादतिर उन्मुख छ : अग्नि सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन् । उनले राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठुला दलहरू लागिरहेको आरोप लगाए । विशेषतः

त्रिभुवन राजपथ

त्रिभुवन राजपथ अझै अवरुद्ध

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ अझै अवरुद्ध छ । शुक्रबार दिउँसो परेको वर्षाका कारण गिटी बालुवा सहितको भल र पहिरोले अवरुद्ध सडक अझै खोल्न नसकेको हो। भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा गिटी बालुवा सहितको भल

शंकर पोखरेल

पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको टिप्पणी गरेका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा

जेलेन्स्की

रुसले शान्ति वार्ता रोक्न ‘जति सकिन्छ त्यति प्रयास’ गरिरहेको छ : जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले शान्ति वार्ता रोक्न ‘जति सकिन्छ त्यति प्रयास गरिरहेको’ आरोप लगाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेट गराउन खोजिरहेका छन्।

हरिप्रसाद कँडेल

हरिप्रसाद कँडेल रास्वपाको जिम्मेवारीबाट निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई जिम्मेवारीबाट निलम्बित गरेको छ । रास्वपाको केन्द्रीय अनुशासन आयोगका कार्यबाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन

प्रभु साह

भारत र चीनका राजदूतहरूको कार्यसम्पादन मुल्यांकन गराैं: प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपालको भूमि लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने गरी चीन र भारतले गरेको सहमतिबारे सरकारको जवाफ मागेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालको भौगोलिक

राप्रपा

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक

गगन थापा

संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश नभइ संघ नै रहेको बताएका छन । काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । देश संघीयतामा गइसकेपछि पनि

प्रवक्ता गुरुङ

लिपुलेकबाट नेपाल पछाडि हटेको छैन : प्रवक्ता गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताएका छन् । लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको उनले बताए । पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै

थाक्सिन शाही

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन शाही अपमानको मुद्दामा निर्दोष

एएफपी । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा शुक्रवार शाही मानहानिको आरोपबाट निर्दोष ठहर भएका छन् । दुई दशकदेखि थाई राजनीतिमा प्रभाव जमाइरहेको उनको परिवारलाई परेको ठूलो दबाब हटाएको छ । थाक्सिनको परिवार लामो समयदेखि सेना