समाचार

मुग्लिन–नारायणगढ सडकखण्ड

अवरुद्ध मुग्लिन–नारायणगढ सडकको पहिरो हटाउन सुरु

चितवन । शुक्रबार साँझदेखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण् अझै सञ्चालनमा आउन सकेको छैन । तुईन खोला पुल नजिक झरेको पहिरो अझै नरोकिएकाले पहिरो हटाउन सकस भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । आइतबार बिहानैदेखि

ट्रम्प

अफगानिस्तानलाई ट्रम्पले किन दिए धम्की ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानलाई धम्की दिएका छन् । अफगानिस्तानले बगराम एयरबेस अमेरिकालाई हस्तान्तरण नगरेमा गम्भीर परिणाम भोग्नु पर्ने धम्की ट्रम्पले दिएका हुन् । ‘अफगानिस्तानले बगराम एयरबेस यसको निर्माता, अमेरिकालाई फिर्ता गरेन भने,

ट्रम्प

इजरायललाई ६ अर्ब डलरको हतियार बेच्ने ट्रम्प प्रशासनको प्रस्ताव

काठमाडौं । ट्रम्प प्रशासनले इजरायललाई करिब ६ अर्ब डलरका हतियार बेच्ने योजना बनाएको जानकारी कंग्रेसलाई दिएको छ । समाचार संस्था एपीका अनुसार, ट्रम्प प्रशासनको यो कदमलाई गाजा नरसंहारकारी युद्धका कारण बढ्दो एक्लोपनको सामना गरिरहेको बेला

डा. शेखर कोइराला

समयमै चुनाव हुने अपेक्षा लिएका छौं: शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी बैठकमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावबारे अहिले नै केही धारणा सार्वजनिक गर्न नसकिने बताएका छन् । देश नै विषम परिस्थितिमा रहेको बेलामा

पहिरो

तुइन खोलामा खसेको पहिरो पन्छाउन सुरु

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिलो हटाउने काम सुरु गरिएको छ । शनिबार दिउँसो पहिलो खस्न केही कम भएपछि अहिले हटाउने काम भइरहेको हो । ठूलो पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा

माओवादी नेता पोखरेल

ओली सरकारको हठ आन्दोलनको मुख्य कारण बन्यो : माओवादी नेता पोखरेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध जेनजी आन्दोलनको मुख्य कारण भएको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा

दसैँ

दशैँ मनाउन घर जानेहरुको चहलपहल बढ्यो

काठमाडौँ । राजधानीबाट गाउँघरमा दसैँ मनाउन जानेहरूको चहलपहल सुरु भएको छ । नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरूमा घर जानेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।   काम र पढाइको सिलसिलामा राजधानीमा रहेकाहरू दसैँ मनाउनको

जंगली हात्ती

झापामा जंगली हात्ती मृत फेला

झापा । यहाँको मेचीनगर नगरपालिका-१ देवीगञ्जमा एउटा जंगली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् । मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन

जेन जेड आन्दोलन

जेन जेड आन्दोलन : दसैँमा घर सिंगार्न आइपुग्छु भन्थ्यो, अधुरै रह्यो कमलको सपना

पाँचथर । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताइ गत वैशाखमा झापा आएका पाँचथरको हिलिहाङ गाउँपालिका-२ अमरपुरका कमल भण्डारी बाबुआमा भेट्न गाउँ आइपुगेकै थिएनन् । श्रीमती सीता र पाँच वर्षका छोरा झापामा रहेकाले उनी

सुडान

सुडानको मस्जिदमा ड्रोन हमला, ७८ जनाको मृत्यु

काठमाडौं । सुडानको डार्फर क्षेत्रमा एक मस्जिदमा भएको ड्रोन हमलामा ७० भन्दा बढी मानिसको मृत्यु भएको छ । शुक्रबार अल–फाशर सहरमा भएको यस आक्रमणको लागि अर्धसैनिक संगठन रैपिड सपोर्ट फोर्सेज (आरएसएफ)लाई जिम्मेवार ठानिएको छ ।

बाघ

चार जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण

बिरगंज । मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी बाघलाई बाराको अमलेखगञ्जबाट नियन्त्रणमा लिइएको छ। पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीय जनप्रतिनिधिसहितको संयुक्त टोलीले शुक्रबार ‘डार्ट’ हानेर नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको हो। पर्सा

शेरबहादुर देउवा

देउवाको टाउकोमा १२ टाँका लगाइयो

काठमाडौँ । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको गर्धनभन्दा माथि टाउकोमा १२ टाँका लगाएको जनाएको छ। कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अहिले सभापति देउवा दम्पतीको स्वास्थ्यमा सुधार भइरहेको बताएका