राष्ट्रिय

हत्या

घरायसी विवाद बढेपछि श्रीमतीको हत्या

नुवाकोट । घरायसी विवाद बढेपछि नुवाकोटकाे शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या

मृत्यु

खोलामा डुबेर १८ वर्षे युवकको मृत्यु

सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिकास्थित लखन्देही खोलमा डुबेर एक युवकको मृत्यु भएको छ। मङ्गलबार मलङ्गवा नगरपालिका-५ भाडसरस्थित लखन्देही खोलामा नुहाउन गएका चार जनालाई खोलाले बगाएको थियो। खोलाले बगाएकामध्ये तीन जना पौडिएर सकुशल बाहिर निस्किएका थिए।

उद्धार

भोजपुरबाट सुत्केरी र शिशुको उद्धार

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार गरिएको छ । स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको आज नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो । दुवै जनालाई उपचारका लागि सुनसरीको

प्रहरी कर्मचारी

१८ प्रहरी कर्मचारी सम्पर्कविहिन, ७ दिनभित्र हाजिर नभए कारबाही

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका १८ प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन आउन आग्रह गरेको छ । कानुन शाखाले आज एक सूचना प्रकाशित गर्दै ७ दिनभित्र हाजिर हुन आग्रह गरेको हो ।

कैदी

जेनजी प्रदर्शनका क्रममा भागेका ५ हजार ७ सय कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा

कुलमान घिसिङ

ऊर्जामन्त्री घिसिङद्वारा विद्युत् भार प्रेषण केन्द्रको अनुगमन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् । काठमाडौँको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी

माओवादी केन्द्र

माओवादी सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए । जेन जी पुस्ताको आन्दोलनपछि विकसित घटनाक्रमपछि

नेपाल एयरलाइन्स

नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै

काठमाडौं । बाढी र पहिरोका कारण देशभर सिर्जित विषम परिस्थितिमा नेपाल एयरलाइन्सले सोमबार एक विशेष उद्धार उडान सञ्चालन गर्न लागेको छ। राष्ट्रिय ध्वजावाहकको जिम्मेवारी र नेपाल सरकारको निर्देशनअनुसार काठमाडौं–भैरहवा–काठमाडौं सेक्टरमा उद्धार उडान सञ्चालन गर्न लागेको

बाढीपहिरो

बाढीपहिरोले५२ जनाको मृत्यु, ७ वेपत्ता (नामावलीसहित)

काठमाडौं । शुक्रबार राती देखि नै परेको लगातारको वर्षाले निम्त्याएको बाढीपहिरोको र मनविय क्षतिको विवरणहरु आईरहेका छन् । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, शुक्रबार र शनिबारको वर्षापछि अहिलेसम्म (सोमबार बिहान ९ बजेसम्म)

टिका

टिकाको तेस्रो दिन: नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको

यातायात

लामो दूरीका यातायात तीन दिनका लागि बन्द

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले

प्रधानमन्त्री

प्रधानमन्त्री कार्कीले गरिन विजया दशमीमा जेनजेड आन्दोलनका सहिद परिवारसँग भेटघाट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजेड आन्दोलनका सहिद परिवारसँग भेटघाट गरेकी छिन् । प्रधानमन्त्री कार्कीले हिजो साँझ काठमाडौँको बनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग भेटघाट गरेकी हुन् । यसै गरी प्रधानमन्त्रीले