ट्रम्पको २० बुँदे योजना लागू भए विपिनको अवस्था सार्वजनिक हुने

SHARE:

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-हमास युद्धविरामका लागि सार्वजनिक गरेको २० बुँदे योजना कार्यान्वयन भएमा गाजामा बन्दी बनाइएका नेपालका विपिन जोशीसहित सबै बन्दीहरूको अवस्था सार्वजनिक हुने भएको छ।

ट्म्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सोमबार राति वासिङटनमा गाजा युद्धविरामका लागि सहमत भएका छन्। उनीहरूले सार्वजनिक गरेको विस्तृत योजनामा बन्दीहरूको रिहाइलाई प्राथमिकतामा राखिएको छ।

ट्रम्पको युद्धविराम योजनाको तेस्रो बुँदामा स्पष्ट भनिएको छ, ‘हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दी (जिउँदा वा मृत) छोड्नुपर्नेछ ।’

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट