प्रमुख समाचार

रोट्र्याक्ट क्लव अफ भरतपुरका २२ औँ अध्यक्ष सुशान्त रेग्मीले लिए पदभार

भरतपुर, २५ असार । रोट्र्याक्ट क्लव अफ भरतपुरको २१ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत सोमबार दियालो फुडल्यान्ड भरतपुरमा विशेष समारोहको आयोजना गरी रोट्र्याक्ट क्लव अफ भरतपुरको २२ औँ अध्यक्षमा रोट्याक्टर सुशान्त रेग्मी

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्राडा दीपक अर्याललाई नियुक्त गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते

चितवनमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

चितवन, २४ असार । इच्छाकामना गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । इच्छाकामना – ६, कालीखोलामा सोमबार राति मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००३ प ०८७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री

चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

भरतपुर, २४ असार । भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासंघद्वारा सञ्चालित समावेशी शिक्षा खासै प्रभावकारी भएको देखिँदैन । कालिका नगरपालिका अत्यन्तै विपन्न तथा सिमान्तकृत अल्पसंख्यक जातिहरुको बसोबास भएको

रास्वपाको हस्ताक्षर संकलन प्रति चितवन कांँग्रेसको गम्भिर ध्यानाकर्षण

चितवन, २२ असार । चितवनलगायत देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरिरहेको हस्ताक्षर संकलन प्रति नेपाली कांँग्रेस चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सहकारी पीडितको मुद्दामा अनुसन्धानका क्रममा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई नगदसहित सम्मान

भरतपुर, २२ असार । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले चालु आवमा दलित तथा गैर दलितबीच अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई एक/एक

चितवनको गजलयात्रा, पुस्ता विभाजन र एकै मञ्चमा तीन पुस्ता

(यो आलेख गजल मञ्च चितवनद्वारा आयोजित गजल उत्सव, २०८२ मा विमोचित तीन कृतिहरुको टिप्पणी प्रस्तुत गर्ने क्रममा मिति २०८२ साल असार २१ गते शनिबार चितवन मा.वि.मा प्रस्तुत गरिएको थियो ।) सुरुमा अलिकति गजलका कुरा भावकगण,

आज असार शुक्ल एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौं, २२ असार । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।  एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको

कवि विनोदी र दिवसलाई रथारोहणसहित सम्मान गरिने

काठमाडौं, २१ असार । भानु प्रतिष्ठानले २१२औँ भानुजयन्तीका अवसरमा अग्रज कविहरू गोविन्दराज विनोदी र तुलसी दिवसलाई सम्मान गर्ने भएको छ । कविद्वयलाई रथारोहणसहित नगर परिक्रमा गराएर सम्मान गर्न लागिएको प्रतिष्ठानका महासचिव डाक्टर रमेश शुभेच्छुले जानकारी

रत्ननगरमा स्रस्टा सम्मान, कवितावाचन र आदिकविको व्यक्तित्व चर्चा

रत्ननगर, २१ असार । रत्ननगर वाङ्मय प्रतिष्ठानको आयोजनामा स्रस्टा सम्मान, कविता वाचन साथै आदिकवि भानुभक्त आचार्य व्यक्तित्व चर्चा कार्यक्रम गरिएको छ । शनिबार रत्ननगर नगरपालिकाको सभाहलमा गरिएको कार्यक्रममा तीन जना स्रस्टालाई सम्मान गरिएको छ ।

चितवनमा आयोजित गजल उत्सवमा तीनवटा गजलसङ्ग्रह विमोचन

भरतपुर, २१ असार । चितवनमा तीन वटा गजलसङ्ग्रह सार्वजनिक भएका छन् । गजल मञ्च चितवनका पूर्व अध्यक्ष रमेश प्रभातको सम्पादन तथा गजल मञ्च चितवनद्वारा प्रकाशित गजलकार किसान प्रेमीको ‘अन्जानमा गयौ कि !´, मञ्चका हालका अध्यक्ष

बागमती प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ३ करोड रुपैयाँ दिने

भरतपुर, २० असार । बागमती प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ३ करोड रुपैयाँ निकासा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले भवन निर्माणका लागि ३ करोड १ लाख रुपैयाँ रकम