Banner News

बागमती प्रदेश

बागमती प्रदेशमा मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ

हेटौँडा । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा कांग्रेसको भागमा परेको ५ मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी गरेका छन् । उनले कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्रीमा सिफारिस गरेका हुन् ।

खराब कर्जा

एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?

काठमाडौं । एक दर्जन भन्दा बढी बैंकहरुले खराब कर्जा बढाएका छन् । बैंकहरुले सार्वजिक गरेको अघिल्लो आर्थिक वर्षको चौथो चौमासको वित्तीय विवरणअनुसार धेरै बैंकहरुको खराब कर्जा अनुपात (एनपीएल) बढेको हो । गत आर्थिक वर्ष २०८१/८२ मा खराब

प्रधानमन्त्री ओली

‘अहिलेको डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु’: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधिको भरपुर प्रयोग गरिरहेको बताएका छन् । शुक्रबार आयोजित डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आफूले एआई सजिलै प्रयोग गर्ने गरेको

प्रचण्ड

देशभित्रै सम्भावना छ, सकारात्मक सोचौँ, रचनात्मक बनौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय स्तरबाटै सृजनात्मक ढङ्गले भएका सम्भावनाहरूको सदुपयोग गरेमात्र देश आत्मनिर्भर बन्न सक्ने बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले

एमसीए नेपाल

एमसीए नेपालद्वारा १८० किमी प्रसारणलाइन बनाउन १५.४५ करोड डलरको सम्झौता

काठमाडौं ।  मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरिएको छ । एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट

अनिल झा

अनिल झाले गरे सद्‌भावना पार्टी पुनर्गठन

काठमाडौं । नेपाल सद्‌भावना पार्टी पुनर्गठन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्‌भावना पार्टी पुनर्गठन गरेका हुन् ।उनले पुनर्गठन गरेको पार्टीलाई हिजोमात्रै निर्वाचन आयोगले मान्यता दिएको छ । मधेशवादी

चीन भ्रमण

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । सम्मेलन ३१ अगष्टदेखि १ सेप्टेम्बरसम्म बेइजिङमा

प्रधानमन्त्री ओली

प्रधानमन्त्रीद्वारा एलएलडीसीको सम्मेलनबारे संसद्लाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे संघीय संसद्लाई जानकारी गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणबारे जानकारी गराएका हुन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा

निकिता पौडेल

गृहमन्त्रीलाई निकिताले भनिन्-‘उच्च अदालत हुँदै अन्तर्राष्ट्रिय अदालतमा जान्छु, न्याय नपाउञ्जेल लड्छु’

काठमाडौँ । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेल लामिछानेले गृहमन्त्री रमेश लेखकमाथि न्यायिक प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाएकी छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेमाथि भएको अन्यायविरुद्ध

संसदीय समितिको बैठक

आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज विभिन्न पाँच संसदीय समितिको बैठक  बस्दै छ । आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण

एयर इन्डिया

एयर इन्डियाको विमान चेन्नईमा आपत्कालीन अवतरण

एजेन्सी । आइतबार राति तिरुवनन्तपुरमबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको उडान एआई२४५५ ले चेन्नईमा आपत्कालीन अवतरण गरेको छ। एयर इन्डियाले प्राविधिक गडबडी र खराब मौसमलाई यसको कारण बताएको छ। विमानमा सवार कांग्रेस सांसद केसी वेणुगोपालले

प्रधानमन्त्री

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएका थिए । उनी