Banner News

चन्द्रकुवेर खापुङ

प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । हालका आईजीपी दिपक थापाले १८ गते

सुन

सुनको मूल्य हाल सम्मकै उच्च,कति पुग्यो तोलाको ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर दुई लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरवारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए । शनिबार चीन भ्रमणमा जान

भरतपुर अस्पताल

भरतपुर अस्पतालले बिमाबापत्को एक अर्ब पाउन बाँकी

चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत् प्राप्त गर्नुपर्ने रकम रु एक अर्ब नाघेको छ । गत आर्थिक वर्षको साउनदेखि हालसम्मको भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमै समस्या हुन थालेको हो । सङ्घीय सरकार मातहतको यस अस्पतालमा स्वास्थ्य बिमा

प्रधानमन्त्री ओली

‘सरकारले आईटी जनशक्तिलाई दुई लाखसम्म तलब दिने व्यवस्था गरेको छ’: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको बताएका छन् । ओलीले बिहिवार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै दक्ष आईटी जनशक्तिलाई मासिक

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

सात दिनभित्र सामाजिक सञ्जाल सूचीकरण गर्न सरकारले निकाल्यो सूचना

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई अब सात दिनभित्र अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने भएको छ। यसबारे जानकारी गराउन सरकारले बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना

माओवादी केन्द्र

माओवादी केन्द्रको ‘जनजागरण अभियान’ भदौ २१ देखि पुनः सञ्चालन हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग–जनजागरण अभियान’ अन्तर्गत बाँकी रहेका जिल्लाहरूमा पुनः अभियान सञ्चालन गर्ने भएको छ। पार्टीका अनुसार अभियान भदौ २१ गतेदेखि सुरु भई भदौ २५ गतेसम्म चल्नेछ।

उपराष्ट्रपति

राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेकी सुआन राष्ट्रपति पौडेललाई भेट्न सोमवार बिहान शीतल निवास पुगेकी हुन् । नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको

जसपा

आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा

 काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपाल आजदेखि देशभर सहरकेन्द्रित आन्दोलनमा जुटेको छ । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको विरोधमा आजदेखि यही भदौ १५ गतेसम्म देशव्यापी प्रदर्शन गर्दैछ । विधेयकमा हदबन्दी छुटको दुरूपयोग,

प्रचण्ड

विप्लव निवास पुगे माओवादी अध्यक्ष प्रचण्ड

ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई भेट्न उनको निवासमा पुगेका छन् । चन्दको सचिवालय अनुसार प्रचण्ड सोमबार बिहान ललितपुरको हरिसिद्धिस्थित निवासमा पुगेको हुन् । महासचिव

उपराष्ट्रपति सुआन

भियतनामका उपराष्ट्रपति सुआन नेपाल भ्रमणमा

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन

उपेन्द्र यादव

नेपालमा नक्कली संघीयता: उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा अहिले नक्कली सङ्घीयता रहेको बताएका छन् । उनले हजारौँ वर्षदेखि उत्पीडनमा परेका समुदायहरूले स्वायत्त र सुशासन, आफ्नो प्रतिनिधित्व र स्वामित्वको अनुभूति गर्न नपाएकाले यहाँको सङ्घीयताको