
उपसभामुख रानालाई हटाउन आचरणविरुद्धको प्रस्ताव आज संसदमा दर्ता हुँदै
काठमाडौँ। सत्तामा रहेका एमाले र काँग्रेसले मंगलबार दिउँसो १ बजे उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव संसदमा दर्ता गर्ने भएका छन्। सोही प्रस्तावमा समर्थन जुटाउन एमाले र काँग्रेसले आफ्ना सांसदहरूलाई अहिले सिंहदरवारमा बोलाएका छन्। दुवै पार्टीका संसदीय










