Banner News

बाढीपहिरो

बाढीपहिरोले५२ जनाको मृत्यु, ७ वेपत्ता (नामावलीसहित)

काठमाडौं । शुक्रबार राती देखि नै परेको लगातारको वर्षाले निम्त्याएको बाढीपहिरोको र मनविय क्षतिको विवरणहरु आईरहेका छन् । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, शुक्रबार र शनिबारको वर्षापछि अहिलेसम्म (सोमबार बिहान ९ बजेसम्म)

मुग्लिन–नागढुंगा सडकखण्ड

मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौँ । मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको छ । आज बिहान खसेको पहिरोको कारण पृथ्वी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरी कार्यालय धादिङले जनाएको छ । पानी परिरहेको र

यातायात

लामो दूरीका यातायात तीन दिनका लागि बन्द

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले

केन्द्रिय पिभोट सिँचाइ

खाडिको मरुभूमिबाट हरियो खेतसम्म: केन्द्रिय पिभोट सिँचाइ र नेपालको सम्भावना ! 

कतार बाट अमेरिका,क्यानडा लगाएत पस्चिमि देश तर्फ यात्रा गर्दा सुख्खा र रातो बालुवाको मरभुमि मा हजाराै हेक्टर क्षेत्रफलमा देखिने ठुला ठुला गोला गोला चक्का जस्ता आकृतिले धेरैकाे मन तान्छ । देख्ने हरुका लागि आस्चर्य लाग्छ

ओमप्रकाश अर्याल

विपद् व्यवस्थापन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिकसँगको सम्बन्ध उच्च बनाउन निर्देशन दिएका छन्। आज असोज १७ देखि असोज २० गतेसम्म कोसी,

मौसम पूर्वानुमान

आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र

सडक अवरुद्ध

आज कहाँ–कहाँ छ सडक अवरुद्ध ?

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ७ बजेसम्मको अवस्थाबारे दिएको जानकारीअनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुणमा निरन्तर वर्षाका कारण

टीका

दसैँको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार ११:५३ बजे दसैँकाे टीकाको शुभसाइत रहेको छ । देवी

प्रधानमन्त्री

प्रधानमन्त्री कार्कीले दशैँको टीका नलगाउने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादशैँमा टीका तथा जमरा लगाउने भएकी छिन् । बडादशैँ हर्षोल्लासका साथ मनाउने पर्व भए पनि गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान

विपिन जोशी

ट्रम्पको २० बुँदे योजना लागू भए विपिनको अवस्था सार्वजनिक हुने

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-हमास युद्धविरामका लागि सार्वजनिक गरेको २० बुँदे योजना कार्यान्वयन भएमा गाजामा बन्दी बनाइएका नेपालका विपिन जोशीसहित सबै बन्दीहरूको अवस्था सार्वजनिक हुने भएको छ। ट्म्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सोमबार

भूमिहीन

दसैँले छोएन भूमिहीनलाई

कञ्चनपुर । दसैँ घर आँगनमै आएको छ । मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ । तर, कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग नजिकैको शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरमा बसोबास गर्दै आएका सुकुम्वासी (भूमिहीन) परिवारका लागि