
प्रधानमन्त्री कार्कीको सचिवालयमा तीन सल्लाहकारको नियुक्ति
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त गरेकी छिन्। प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। खनाल ‘द हिमालयन टाइम्स’ दैनिकका पूर्व सम्पादक हुन्। त्यसैगरी, प्रधानमन्त्रीका सल्लाहकार तथा प्रमुख स्वकीय










