Banner News

प्रधानमन्त्री

राष्ट्रको नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गरेकी छिन् । गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गरेकी हुन ।

केन्द्रीय समिति बैठक

माओवादी बैठक उदघाटनमा होहल्ला, पत्रकारलाई बाहिर निकालियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको सुरुमै होहल्ला भएको छ । होहल्लापछि पत्रकारहरुलाई बाहिर निकालिएको छ । बैठक उदघाटन समारोहको रिपोर्टिङ गर्न पत्रकारहरु गएका थिए । बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङ

बाढीपहिरो

पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित

प्रधानमन्त्री सुशीला कार्की

प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ । जेनजी प्रदर्शनपछि भदौ

प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले भोली देशबासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन् । उनले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको उनी निकट स्रोतले बताएको छ । सम्बोधनको समन्वय सूचना, सञ्चार

अध्यादेश

अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी गरेका छन् । फागुन २१ को मध्यावधि निर्वाचनलाई लक्षित गर्दै सरकारले जेनजी मतदातासमेतलाई मताधिकार दिलाउन उक्त अध्यादेश ल्याएको हो । अध्यादेश जारी भएसँगै रोकिएको

जेन जेड आन्दोलन

जेन जेड आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

काठमाडौँ । गत भदौ २३ र २४ गते जेन जेड पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रूपमा रहेको राष्ट्रपति कार्यालय

प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले ल्याउने भइन् पहिलो अध्यादेश

काठमाडौं । अन्तरिम चुनावी सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पहिलो अध्यादेश ल्याउन लागेकी छिन् । २७ भदौंमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले प्रतिनिधिसभा विघटन भएको र फागुन २१ मा नयाँ निर्वाचन मिति तोकिएको अवस्थामा पहिलो अध्यादेशको तयारी

मुग्लिन-नारायणगढ सडक

मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

चितवन । तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा मंगलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनको एसपी

रेनु दाहाल

घर जलेपछि रेनुको गुनासो : ‘रातदिन जनताको सेवा गरेको ‘पुरस्कार’ पाएँ’

काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल जेन जेड आन्दोलनकारीले जलाएको घरमा पुगेर बिरक्तिएकी छन् । उनले चित्त दुखाउँदै जनताको रातदिन सेवा गरेको ‘पुरस्कार पाएको’ बताइन् । २४ गतेको जेन जेड आन्दोलनका क्रममा रेनु दाहाल

सुन

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । एकपछि अर्को गर्दै सुनको मूल्य वृद्धि भइरहेको छ । मूल्य वृद्धिको क्रममा मंगलबार तोलामा २ लाख २१ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको

केपी ओली

पार्टी महाधिवेशन फेस गर्छु, कार्यकर्तासमक्ष पनि परिक्षा दिन्छु: केपी ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी पार्टी महाधिवेशनमा पनि आफैं अध्यक्ष लड्ने खुलेर बताउन थालेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २३ मा भएको नरसंहारको जिम्मेवार केपी ओली हुनुपर्ने र उनले तत्काल पार्टीको