Banner News

हमास

यी हुन् हमासले आज रिहा गर्ने भनिएका बन्धकहरू

काठमाडौँ । हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ। प्यालेस्टिनी समाचार संस्था शेहाबका अनुसार, सार्वजनिक सूचीमा नेपालका नागरिक विपिन जोशीको नाम समावेश छैन। बीबीसी का अनुसार, हमासले सार्वजनिक गरेको सूचीमा

आईसीसी टी-२० विश्वकप

यूएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर

कृष्णबहादुर महरा

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौँ। नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई काठमाडौँबाट पक्राउ गरिएको पुष्टि गरेको छ । उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध

सञ्चार मन्त्री खरेल

मुलुक अहिले पनि ठूलो भ्याकुममा जान सक्ने खतरा छ: सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने विषयमा दुबिधा नराख्न आग्रह गरेका छन् । आइतबार नेपाल पत्रकार महासंघको कार्यालय सञ्चारग्राम पुगेका खरेलले जेनजी

जेनजी

नेवानीको बेथितिविरुद्ध जेनजीले क्यानदेखि अख्तियारसम्मलाई बुझायो ५ बुँदे ज्ञापनपत्र

काठमाडौँ । नेपाल वायु सेवा निगममा भएको बेथितिविरुद्ध जेनजी टिमले नेपाल नागरिक उड्डयन प्राधिकरणदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मलाई ज्ञापनपत्र बुझाएको छ । अर्जुन शाही, मिराज ढुंगानालगायतको जेनजी टिमले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी,

बिपिन जोशी

हमासको जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिन जोशीको नाम सार्वजनिक

काठमाडौं । दुई वर्ष देखि गाजामा हमासले बन्धक बनाएका नेपाली बिपिन जोशी जीवित बन्धकहरुको नयाँ सूचीमा देखिएका छन् । उनको अवस्था यस अगाडीसम्म अज्ञात रहँदै आएको थियो । तर अहिले जीवित बन्धकहरुको नयाँ सार्वजनिक सूचीमा

राष्ट्रिय स्वतन्त्र पार्टी

तिहार लगत्तै देशभर सद्भाव यात्रा गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर सद्भाव यात्रा गर्ने भएको छ । तिहार लगत्तै हिमाल, पहाड र तराईमा तीन चरणमा सद्भाव यात्रामा निस्कने गरी कार्यक्रम तय गर्दैछ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आज

रामचन्द्र पौडेल

राष्ट्रपति पौडेल कार्तिक तेस्रो साता कतार भ्रमणमा जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक तेस्रो साता कतार भ्रमणमा जाने भएका छन् । कतारका अमिर (राजा) शेख तामिम बिन हमाद अल थानीको निमन्त्रणामा उनी कतार भ्रमणमा जान लागेका हुन् । संयुक्त राष्ट्रसंघ अन्तर्गतको इकोनोमिक

एमाले सचिवालय बैठक

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । चुनाव होइन संसद पूर्नस्थापना माग गर्ने र भोलि शनिबार काठमाडौंमा पार्टीका जनवर्गीय संगठनको नेतृत्वमा मोटरसाइकल रयाली निकाल्ने तयारीमा रहेको नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ । बैठकको पूर्वसन्ध्यामा आफु निकट नेताहरुलाई सँगै राखेर

राष्ट्रिय स्वतन्त्र पार्टी

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठक आज बिहान ११ बजेबाट बस्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक चार घण्टा बस्नेछ । असोज २२ गतेको बैठकको निरन्तरता स्वरूप आज पुन बैठक बस्न लागेको

मन्त्रिपरिषद् बैठक

अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय

काठमाडौँ । सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यागमन र भिजिट भिसामा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय छानबिन समिति, २०८२ ले पेस

केपी ओली

ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधान अनुसार नभई बलमिच्याँइले बनेको दाबी गरेका छन् । भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सर्त राखेर मात्रै वर्तमान सरकारकी