Uncategorized

के नेपाल (buffer state) बफर स्टेट हो ? किन भनियो बफर स्टेट ?

प्रकाश सिग्देल पढ्न लाग्ने समय : २ मिनेट, दुई दिनअघि सरकारले संसद्‍मा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलका चुनावी घोषणापत्र, संकल्पपत्र र वाचापत्रहरूलाई समेटेर ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को एउटा एकीकृत मस्यौदा सार्वजनिक गर्यो । दस्तावेजको बुँदा

खार्ग टापुलाई कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चेतावनी ,

पढ्ने समय : ३५ सेकेन्ड, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले इरानको तेल नियन्त्रणम लिन सक्ने र सम्भवत त्यहाको मुख्य ईन्धन केन्द्र खार्ग टापुलाई कब्जा गर्न सक्ने बताएका छन्। साँच्चै भन्नुपर्दा मेरो मन पर्ने कुरा भनेको

सञ्चारमन्त्री खरेल

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं । सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध वार्ता र संवाद अघि बढाएको छ। जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारले आगामी फागुन २१ मा घोषित निर्वाचन सम्पन्न गर्न तथा मुलुकमा सुशासन प्रवर्द्धन र

लक्ष्मीपूजा

लक्ष्मीपूजा आज: धन, ऐश्वर्य र समृद्धिकी देवीको आराधना गरिँदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझमा धन, ऐश्वर्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ । लक्ष्मीलाई धन र समृद्धिको देवी मानिन्छ । धार्मिक विश्वासअनुसार सफासुग्घर र

झिनियाँ

तिहारलाई झिनियाँ बेचेर मनग्य आम्दानी

पाल्पा । हिन्दुहरूको दोस्रो ठुलो महानपर्व तिहार नजिकिएसँगै पाल्पाका बजारमा झिनियाँ बिक्री बढ्दो छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप झिनियाँ दिने गर्दछन् । जसका कारण यसको माग बढ्दो छ । यति बेला यहाँका महिला उद्यमीलाई

केन्द्रिय पिभोट सिँचाइ

खाडिको मरुभूमिबाट हरियो खेतसम्म: केन्द्रिय पिभोट सिँचाइ र नेपालको सम्भावना ! 

कतार बाट अमेरिका,क्यानडा लगाएत पस्चिमि देश तर्फ यात्रा गर्दा सुख्खा र रातो बालुवाको मरभुमि मा हजाराै हेक्टर क्षेत्रफलमा देखिने ठुला ठुला गोला गोला चक्का जस्ता आकृतिले धेरैकाे मन तान्छ । देख्ने हरुका लागि आस्चर्य लाग्छ

च्याङ्ग्रा व्यापारी

च्याङ्ग्रा व्यापारीको दु:ख: दसैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङ

बागलुङ । अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले लिछिप्प भिजेको शरीर । अनुहारमा केही थकान र केही निराशा लिएर हिँड्दै गरेका लोकबहादुर रोकाया सोमबार साँझ मध्य पहाडी

भूमिहीन

दसैँले छोएन भूमिहीनलाई

कञ्चनपुर । दसैँ घर आँगनमै आएको छ । मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ । तर, कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग नजिकैको शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरमा बसोबास गर्दै आएका सुकुम्वासी (भूमिहीन) परिवारका लागि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

अनिश्चितकालका लागि बन्द गरियो त्रिभुवन विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चित कालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन । विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना जारी

जेन जेड

जेन जेडको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौँ । जेन जेड समूहले आयोजना गरेको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ। घाइते प्रदर्शनकारीलाई उपचारका लागि नयाँबानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको